मधेश प्रदेश

शहीदनगर नगरपालिकामा वाईसिएलको नगर कमिटी गठन

आइतबार​, भाद्र १३ २०७८ ११:०८ PM

धनुषाधाम, १३ भदौ, २०७८ । धनुषाको शहीदनगर नगरपालिकास्थित नेकपा माओवादी केन्द्रको भातृ युवा संगठन वाईसिएल (योङ्ग कम्युनिस्ट लीग) को नगर कमिटी गठन गरिएको छ । शनिबार शहीदनगर नगरपालिका वडा नम्बर ३ मा बसेको बैठकबाट युवा नेता मनोज कुमार मण्डलको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरिएको हो ।  मण्डलको...