बागमती प्रदेशसभा : ५७ दिनमा जम्मा ६ बैठक
बिहीबार, बैशाख १३ २०८१ ०८:५१ PMमनहरी, १३ वैशाख २०८१ । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ वटा मात्रै बैठक बसेका छन् । प्रदेशसभा सचिवालयका अनुसार गत फागुन १५ गतेदेखि चैत १९ गतेसम्म चलेको हिउँदे अधिवेशनमा पाँच दिनमा पाँच घण्टा ११ मिनेट मात्रै बैठक चलेका थिए । सचिवालयका प्रवक...