विचार

कविता र कविताको परिभाषा

बिहीबार, बैशाख २७ २०८१ १२:११ PM

-डिल्लीराज अर्याल नेपाली समाजमा कविहरूको सङ्ख्या निकै छ। कवि, लेखकहरूको ताँती छ भने हुन्छ, तैपनि नेपाली साहित्य विश्व बजारमा प्रतिष्पर्द्धामा पुग्न सकेको छैन। हो, कविहरू धेरै छन्, धेरैले कविता लेख्छन्। कविता लेखिने र कविहरूको सङ्ख्या बढ्ने क्रम जारी छ।  म पनि ताँतीमा उभिनेमध्येको एक हुँ।...