कोशी प्रदेश

विपद् व्यवस्थापनमा यसरी जुट्दै छ कोशी प्रदेश सरकार

बिहीबार, बैशाख २० २०८१ ०८:३६ PM

चन्द्रकला भण्डारी / रासस, झापा, २० वैशाख । कोशी प्रदेश सरकारले बाढी,पहिरो, आगलागी, चट्याङ र जङ्गली जनाबरको आक्रमणबाट निम्तिने जनधनको क्षति न्यूनिकरणका लागि विपद् व्यवस्थापनको नीति तथा योजनाहरु निर्माण गरेको छ ।      प्रदेशको १४ जिल्ला र १३७ पालिका समेटिने गरी ‘प्रदेश विपद् जो...