खेलकुद

किक्रेटर सन्दीप लामिछानेले पाए सफाइ

बुधबार, जेष्ठ २ २०८१ ०६:०४ PM

काठमाडौँ, २ जेठ २०८१ । क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ ।   न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले किक्रेटर लामिछानेलाई बलात्कारको मुद्दामा सफाइ दिएको हो ।            यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्...