प्रकाश सपुत: गायक र अभिनेतादेखि चलचित्र निर्देशकसम्म
सोमबार, बैशाख २४ २०८१ ०६:०२ PMरामबहादुर थापा/रासस, गण्डकी, २४ वैशाख । गायन तथा अभिनयमा रमाइरहनुभएका कलाकार प्रकाश सपुत पछिल्लो समय चलचित्र निर्माण र निर्देशनमा होमिनुभएको छ । निर्देशकका रुपमा सपुतले आइतबार आफ्नो पहिलो चलचित्र ‘वसन्त’ निर्माणको घोषणा गर्नुभयो । काठमाडौँमा आयोजित एक समारोहबीच चलचित्रको शीर्षक भिडियो सा...