अर्थ बजार

नयाँ बुटवल सबस्टेशन निर्माणको जिम्मा लिङ्कसन इण्डिया प्रालिलाई

बुधबार, जेष्ठ २ २०८१ ०६:५६ PM

नवलपरासी, २ जेठ २०८१ । एमसिए–नेपालले लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा ४०० केभी नयाँ बुटवल सबस्टेशन निर्माणसम्बन्धी ठेक्का सम्झौता गरेको छ । लिङ्कसन इण्डिया प्रालिलाई उक्त ठेक्का प्रदान गर्दै एमसिए–नेपालले सम्झौतामा हस्ताक्षर गरेको हो ।  उक्त सबस्टेशनको...