सम्पादकीय

पत्रकारितालाई कसले बचाउने ?

बुधबार, माघ १० २०८० ०४:३८ PM

पत्रकारिता वाचडग हो । पत्रकारिता आवाजविहीनहरुको आवाज हो । पत्रकारिता जनताको सरकारसम्म पुग्ने र सरकार जनतासम्म पुग्ने सेतु हो । पत्रकारिता स्वतन्त्र, निस्पक्ष, तथ्यपूर्ण र विश्वसनीय हुनुपर्छ । पत्रकार राज्यको चौथो अंग हो । पत्रकार न कुनै दल विशेष, न कुनै व्यक्ति विशेषको हुन्छ । न कुनै संस्था विशेषको...