आजको कृषि

खडेरीले मकै सुक्न थालेपछि...

बिहीबार, बैशाख १३ २०८१ ०७:२९ PM

भरतपुर (चितवन) १३ वैशाख २०८१ । खडेरीले मकै सुक्न थालेपछि चितवनको भरतपुरमा नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालयले सिँचाइका लागि पानी छोडेको छ ।            बिहीबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको उपस्थितिमा लिफ्टको ‘बी’ क्यानलबाट पानी छाडिए...