साहित्य

मेराे पाथीभरा यात्रा

बुधबार, जेष्ठ २ २०८१ ०५:५७ PM

— अक्षता नेपाल  हाम्रो यात्रा कपनबाट सुरु हुन्छ । हामी ४ः३० को हवाइयात्रा पछि झापा पुग्यौ । एक रात झापामा रहेको सानी फुपूको घरमा बस्यौं । त्यहाँ दुई दिदी र मैले रमाइलो ग¥यौं । भोलिपल्ट बिहानै ताप्लेजुङ जाने बोलेरो जिप गाडीमा चढ्यौं । इलाम पुगेर खाना खायौं । त्यसपछि फिदिम,...