स्थानीय तह

‘फोहर नगरौं सफा त्यसै हुन्छ !’

बुधबार, बैशाख १२ २०८१ ०८:३९ PM

कीर्तिपुर । एकाबिहानै पहेँलो ज्याकेट लगाएका एक हुल मानिसहरु कीर्तिपुरको नयाँबजार गेट नजिकै देखिए । उनीहरुले हातमा खरेटो, कुचो, कोदालो, हँसिया, डोका आदि थिए । लाग्थ्यो कतै खेतमा काम गर्न जाँदैछन्– आज रोपाईं छ ! तर उनीहरु खेतका काम गर्न होइन सडकको सफाइ गर्न निस्किएका थिए ।  वैशाख १०...