कोशी प्रदेश

कोशी प्रदेशः सङ्कल्प प्रस्ताव बहुमतले पारित

शुक्रबार​, बैशाख ७ २०८१ ०५:३५ PM

विराटनगर, ७ वैशाख । कोशी प्रदेशसभाको आजको बैठकमा  सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ । सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्नुभएको सो सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको हो ।      प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन) समेतको नियम ७० को उपनियम (१) को खण्ड (ग) बम...