सुदुर पश्चिम प्रदेश

आज इलाम र बझाङमा उपनिर्वाचन हुँदै

शनिबार, बैशाख १५ २०८१ ०८:५२ AM

काठमाडौँ, १५ वैशाख २०८१ । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क) मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।            निर्वाचन कार्यक्रमअनुसार मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । निर्वा...