लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेश सरकारका कृषि मन्त्रीद्वारा राजीनामा

आइतबार​, बैशाख ९ २०८१ ०१:५५ PM

लुम्बिनी, ९ वैशाख । लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिनुभएको छ । मन्त्री अहिरको पार्टी जनता समाजवादी पार्टी (जसपा)ले सरकारबाट फिर्ता हुन निर्देशन दिएपछि राजीनामा दिनुभएको हो ।  मन्त्री अहिरले शनिबार नै राजीनामा बुझाए पनि आज मात्र सार्वजनिक भए...