खेलकुद

रोहितको शतकीय पारीले नेपालद्वारा वेस्ट इन्डिज ‘ए’ पराजित

शनिबार, बैशाख १५ २०८१ ०६:२४ PM

काठमाडौँ, १५ वैशाख २०८१ । कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई चार विकेटले पराजित गरेको हो ।           ...