साहित्य

बालेनकाे कविता — 'तिमीलाई के मन पर्दै छ ?'

शुक्रबार​, बैशाख १४ २०८१ ०८:५६ PM

'मलाई नेता मन पर्दैन तिमीलाई नि त मन पर्दैन मलाई एउटा मन पर्दैन तिमीलाई यी त मन पर्दैन तिमीलाई केपी ओली मन पर्छ मलाई बोली मन पर्दैन तिमीलाई शेरबहादुर मन पर्छ मलाई टोली मन पर्दैन तिमीलाई प्रचण्ड मन पर्छ मलाई गोली मन पर्दैन शान्तिको दशैं मन पर्छ रगतको होली मन पर्दै...