कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
बिहीबार, बैशाख १३ २०८१ ०७:११ PMकर्णाली, १३ वैशाख २०८१ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गरेका छन् । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको आज बसेको १०औँ बैठकमा उनले विश्वासको मत प्राप्त गरेका हुन् । कुल ४० प्रदेशसभा सदस्य रहेको कर्णालीमा...