मधेश प्रदेश

माओवादी छोडेका रामकुमार जसपामा, यादवले गरे भव्य स्वागत

सोमबार, बैशाख १० २०८१ ११:४४ AM

महोत्तरी, १० वैशाख २०८१ । नेकपा (माओवादी केन्द्र) परित्याग गरेका संविधान सभा सदस्य रामकुमार शर्मा जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् । जलेश्वरमा आइतबार आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा शर्मालाई जसपा अध्यक्ष उपेन्द्र यादवले भव्य स्वागत गरे ।  शर्मासँगै नेकपा माओवादी, नेपाली का...