२०७४ मंगसिर २६, मंगलबार , नेपाली समय : ०३:५४ pm | आजको खबर, संचालक : रेनुका बराल/९८४१७१६४६५ सूचना विभाग दर्ता नं. ७४/०७३-७४, सम्पादक- डिल्लीरमण सुवेदी/९८५१२७७७२१

सूचना प्रविधि

दुर्गम क्षेत्रका विभिन्न स्थानमा नेपाल टेलिकमको जिएसएम मोबाइल सेवा

नेपाल टेलिकमले मुलुकका ग्रामीण तथा अति दुर्गम क्षेत्रका विभिन्न नयाँ स्थानमा जिएसएम मोबाइल उपकरण जडान गरी सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले मुलुकको अति विकट मुस्ताङको स्याङबोचे भ्यु प्वाइन्ट र दोलखाको डाँडाखर्कमा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको हो । स्याङबोचे भ्यु प्वाइन्टमा मंसिर १५ र डाँडाखर्कमा मंसिर ११ गतेदेखि सेवा सञ्चालनमा आएको छ ।

पुरा पढ्नुहोस्

विदेशबाट कल आउँदा नेपालकै नम्बर आयो ? १८८ मा कम्प्लेन गर्नुहोस् !

पछिल्लो समय विदेशबाट टेलिफोन कल आउँदा नेपाल टेलिकमकै मोबाइल नम्बर देखिने गरेको छ । यस्ता कलबाट चाहिँदो, नचाहिँदो कुरा गरेर हैरानी त खेप्नु पर्छ नै ठगीने सम्भावना पनि उत्तिकै हुन्छ । यसरी आउने कलहरु अबैद्य कलहरु हुन् । जसले कुराकानीको गुणस्तर त कमजोर हुन्छ नै त्यसमाथि नेपाल टेलिकम र नेपाल सरकारको राजश्वमा समेत प्रत्यक्ष घाटा पर्न जान्छ ।

पुरा पढ्नुहोस्

माइक्रोवेभ प्रविधिमार्फत जिएसएम मोबाइल सेवा प्रदान गर्दै नेपाल टेलिकम 

नेपाल टेलिकमले भिस्याट प्रविधिमार्फत जिएसएम मोबाइल सेवा उपलब्ध गराइरहेका क्षेत्रमा माइक्रोवेभ प्रविधिमार्फत सेवा उपलब्ध गराउन थालेको छ । हाल विभिन्न जिल्लामा सो कार्यलाई निरन्तरता दिइरहेको छ । टेलिकमले पूर्वाञ्चलका सोलुखुम्बु, ताप्लेजुङ, ओखलढुङ्गा, उदयपुर, मोरङ, झापा, सप्तरी र सुनसरी जिल्लाका विभिन्न स्थानमा

पुरा पढ्नुहोस्

राष्ट्रिय परिचयपत्र छपाइले बल्ल गति लियो

हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित शुरु गर्न लागिएको राष्ट्रिय परिचयपत्र वितरणको कार्यले अब मूर्त रुप लिने भएको छ । सरकारी सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउने अपेक्षासहित सरकारले डेढ दशकअघि नै राष्ट्रिय परिचयपत्रको अवधारणा अघिसारे पनि आर्थिक वर्ष २०६६/६७ को नीति तथा कार्यक्रममार्फत मात्रै त्यसले पूर्णता पायो । 

पुरा पढ्नुहोस्

भारतलाई छाडेर अन्तरदेशीय प्रसारण लाइन निर्माण चीनतिर

तिब्बतको केरुङ हुँदै नेपालको रसुवागढी जोड्ने अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न प्राविधिक रुपमा उपयुक्त भएको प्रस्ताव परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई पठाउने तयारी ऊर्जा मन्त्रालयले गरेको छ ।

पुरा पढ्नुहोस्

मुस्ताङको लोमान्थाङमा पनि थ्रिजी सेवा

नेपाल टेलिकमले मुस्ताङको लोमान्थाङमा मंसिर २ गतेदेखि थ्रिजी सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले करिब ३ हजार ८ सय मिटर अग्लो स्थानमा रहेको लोमान्थाङ गाउँपालिकाको वडा नम्बर ५ मा थ्रिजी बिटिएस राखेर सेवा दिन सुरु गरेको हो । मुक्तिक्षेत्र गाउँपालिकाको ४ हजार २ सय ५० मिटर अग्लो स्थानमा अवस्थित घिउलाडाँडामा रिपिटर स्टेशन राखी माइक्रोवेभ लिंकमार्फत बिटिएससँग सम्पर्क कायम गरिएको कम्पनीले जनाएको छ ।

पुरा पढ्नुहोस्

चिल ठोक्किएर नेपाल एयरलाइन्सको जहाजको नाकै भाँचिएपछि.....

राष्ट्रिय ध्वजावाहकको अन्तर्राष्ट्रिय उडान गर्ने एउटा ठूलो जहाज चील ठोक्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ भएको छ । चिल ठोक्किएपछि जहाजको नाक (अगाडिको भाग) मा ठूलो क्षति पुगेको छ ।

पुरा पढ्नुहोस्

टनकपुरबाट आउने ३० मेगावाट बिजुली रोकियो

भारतको टनकपुरबाट ३० मेगावाट बिजुलीको आयात रोकिएको छ । नेपाल विद्युत् प्राधिकरणले भारतको पावर ट्रेडिङ कर्पोरेसन (पिटिसी) इन्डियाबाट खरिद गर्दै आएको उक्त परिमाणको बिजुली शनिबार (१८ नोभेम्बर) राति १२ बजेबाट आयात रोकिएको हो ।

पुरा पढ्नुहोस्

टनकपुरबाट आउने ३० मेगावाट बिजुली रोकियो

भारतको टनकपुरबाट ३० मेगावाट बिजुलीको आयात रोकिएको छ । नेपाल विद्युत् प्राधिकरणले भारतको पावर ट्रेडिङ कर्पोरेसन (पिटिसी) इन्डियाबाट खरिद गर्दै आएको उक्त परिमाणको बिजुली शनिबार (१८ नोभेम्बर) राति १२ बजेबाट आयात रोकिएको हो ।

पुरा पढ्नुहोस्

सामसङले दियो ग्राफिक डिजाइनिङ्ग र फोटोसप सम्बन्धी विशेष तालिम 

सामसङ इलेक्ट्रोनिक्सले विगतका केही वर्षदेखि आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाली जनताहरुलाई सहयोग गर्दै आएको छ । हालै, सामसङ (दक्षिण कोरिया) ले विभिन्न परियोजना मध्ये सामसङ इम्प्लोइ भोलेन्टियर प्रोग्राम  आयोजना गरी नेपाली युवाहरुलाई सूचना प्रविधिको क्षेत्रमा सहयोग गरेको छ । यसका लागि सामसङ कोरियाबाट २६ जनाको टोली समेत नेपाल आएको थियो ।

पुरा पढ्नुहोस्
Loading...