२०७४ मंगसिर २६, मंगलबार , नेपाली समय : ०३:५५ pm | आजको खबर, संचालक : रेनुका बराल/९८४१७१६४६५ सूचना विभाग दर्ता नं. ७४/०७३-७४, सम्पादक- डिल्लीरमण सुवेदी/९८५१२७७७२१

मनोरञ्जन

गल्ती महसुस गरेर माफी माग्नु दलाई लामाको महानता हो : गायक धीरज राई (भिडियो)

केही समयअघि तिब्बती बौद्ध धर्मगुरु दलाई लामाले भगवान गौतम बुद्ध भारतमा जन्मेका हुन् भन्ने अभिव्यक्ति दिएका थिए । उनले त्यतिमात्रै भनेन् कि बुद्ध भारतमा जन्मेका हुन् र नेपालीलाई ननसेन्ससम्म भन्न भ्याए । कुनै एक औपचारिक कार्यक्रममा दलाई लामाले दिएको त्यो अभिव्यक्ति नेपाल र नेपालीकालागि सह्य थिएन । भारतमा निर्वासित दलाई लामाले बुद्धकै बारेमा यस्तो अक्षम्य

पुरा पढ्नुहोस्

धुर्मुस–सुन्तलीको दशौँ वैवाहिक वार्षिकोत्सवमा म्यूजिक भिडियो (भिडियोसहित)

चर्चित कलाकार तथा सामाजिक अभियन्ता जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को विवाह भएको ९ वर्ष पुरा भएको छ । सो अवसरमा 'म जुन दिनदेखि...' बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । 'उनी र म' नाम दिइएको सो गीतका शब्द दिनेश थपलियाले लेखेका हुन् । अर्जुन पोखरेलको संगीत र एरेन्ज रहेको यो गीतलाई राजेश पायल राई र अन्जु पन्तले गाएका हुन् ।

पुरा पढ्नुहोस्

[अन्तर्वार्ता] 'ईकु' अब 'फिर्के' बनिसक्यो – सुलेमान शंकर (भिडियोसहित)

'ईकु' र 'ईकु २' जस्ता रमाइला फिल्म ल्याइसकेका कलाकार सुलेमान शंकर अब 'फिर्के' बन्ने भएका छन् । उनी भन्छन्, 'मलाई यसअघि दर्शक श्रोताहरुले मेरो वास्तविक नामले भन्दा 'ईकु' को नामले चिन्नुहुन्थ्यो अब 'फिर्के' भनेर चिन्नु हुनेछ ।' उनको नयाँ चलचित्र 'फिर्के' आगामी पुस २१ गतेबाट देशभर प्रदर्शनमा आउँदै छ ।

पुरा पढ्नुहोस्

फिर्केको ट्रेलर सार्वजनिक, पुस २१ गतेबाट प्रदर्शनमा आउने (भिडियोसहित)

‘ईकु’को नामले चर्चित सुलेमान शंकरको प्रस्तुतीमा बनेको नेपाली चलचित्र ‘फिर्के’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । कमेडी जनरामा बनेको चलचित्रको ट्रेलर पनि कमेडी नै छ । गाउँदेखि शहर पसेको एक सिधासादा युवाको कथामा ुफिर्केु बनेको फिल्मका नायक सुलेमान शंकरले बताए । 

पुरा पढ्नुहोस्

बेलायती राजकुमार ह्यारीको अमेरिकी नायिकासँग विवाह हुने पक्का–पक्की, भयो इन्गेजमेन्ट

बेलायती राजकुमार ह्यारीको अमेरिकी एक नायिकासँग विवाह हुने पक्का–पक्की भएको छ । अमेरिकी नायिका मेगान मार्कलसँग उनको विवाह हुने भएको हो । राजकुमार ह्यारीले मार्कलसँग मगनी गरेर सोमबार दुई जनाको संयुक्त फोटो सार्वजनिक गरेका छन् । एक विज्ञप्तिमा ह्यारीले विवाह पक्का भएको बारे घोषणा गर्न पाउँदा

पुरा पढ्नुहोस्

अब नाङ्गै रेस्टुरेन्टतिर, खुल्यो यस्तो रेस्टुरेन्ट (भिडियोसहित)

मानिस प्राकृतिक हुन रुचाउँछ । त्यसैले त जस्तो आएको हो त्यस्तै जान्छ । बस् धतीमा रहने बेलामा मात्र कपडाले शरीर ढाक्छ । तर यस्तो शरीर पनि किन ढाक्नु भन्दै अब खाने बेलामा समेत नांगै रहने व्यवस्था गरिएको छ । त्यो पनि रेस्टुरेन्टमा ।

पुरा पढ्नुहोस्

‘कालोपोथी’,‘पशुपति प्रसाद’ र ‘कबड्डी’लाई उत्कृष्ट चलचित्रको अवार्ड

नेपाली चलचित्र समीक्षक समाज (फिक्सन) ले तीन वर्षभित्र प्रदर्शनमा आएका फिल्ममध्येबाट सात विधामा उत्कृष्ट हुने चलचित्र, कलाकार, प्राविधिक र निर्देशकलाई आज अवार्ड दिएको छ । बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आयोजित कार्यक्रममा विसं २०७१, २०७२ र २०७३ को क्रिटिक्स अवार्ड एकसाथ वितरण गरिएको हो ।

पुरा पढ्नुहोस्

मन्त्री महेन्द्रबहादुर शाहीको सलामी मोह, सामाजिक सञ्जालमा भयो भाइरल (भिडियोसहित)

बीबीसी साझा सवालकी प्रस्तोता विद्या चापागाईँले आज बिहानै ट्वीटरमा एउटा भिडियो पोष्ट गरिन् । भिडियोसँगै उनले लेखिन्, 'सर्वहारा वर्गका मन्त्रीज्यू चुनाव लागेर एक महिना जिल्ला बस्दा पनि होटेलको आँगनमा हरेक बिहान यसरी सलामी ग्रहण गर्नुहुँदो रहेछ । संसारलाई फेर्छु भन्थ्यो, आफैँ फेरिएछ... । उनको यो पोष्ट र भिडियो सामाजिक सञ्जालमा एकाएक भाइरल भयो ।

पुरा पढ्नुहोस्

यस्तो स्कुल जहाँ होमवर्कदेखि क्लासवर्कमा सेक्स गर्न लगाइन्छ

स्कुल भन्न बित्तिकै केही ज्ञानगुनका कुरा लिने स्थल बुझिन्छ । तर एउटा त्यस्तो स्कुल छ जहाँ सेक्स बाहेक केही हुँदैछ । अस्ट्रियाको राजधानी भियना नजिकै एउटा यस्तो स्कुल छ जहाँ विद्यार्थीहरुलाई ब्यबहारिक रुपमै सेक्स गर्न सिकाइन्छ ।

पुरा पढ्नुहोस्

यो उमेरमा हुन्छन् महिला सबैभन्दा सेक्सी !

उमेर जुनसुकै होस् महिला आफ्नो शरीरप्रति निक्कै सचेत हुन्छन् । आफ्नो अनुहारदेखि शरीरका हरेक अंगमा विशेष ख्याल गर्छन् । उनीहरु चाहन्छन् कि आफ्ना हातपाखुरा, औँला, नङ, जीउ, छाती, पेट, कम्मर, हिप, तिघ्रा, खुट्टा, पिडुला, नाक, मुख, आँखा, कान, कपाल सुन्दर र आकर्षक हुन् । 

पुरा पढ्नुहोस्
Loading...