२०७४ कार्तिक २, बिहिबार , नेपाली समय : ०५:२८ am | आजको खबर, संचालक : रेनुका बराल/९८४१७१६४६५ सूचना विभाग दर्ता नं. ७४/०७३-७४, सम्पादक- डिल्लीरमण सुवेदी/९८५१२७७७२१

रोजगार

वैदेशिक रोजगार कल्याणकारी कोषलाई थप प्रभावकारी बनाउन जोड 

वैदेशिक रोजगार कल्याणकारी कोषलाई थप प्रभावकारी बनाउनुपर्नेमा यहाँ शनिबार आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौँ विश्व सम्मेलनअन्तर्गत ‘आप्रवासी कामदार काल्याणकारी कोष र यसको प्रभावकारिता’ विषयक छलफलसत्रका सहभागीले कल्याणकारी कोषको क्षेत्र र दायरा बिस्तार गर्दै यसलाई कामदारको हितमा भरपुर प्रयोग गर्नुपर्ने सुझाव दिए ।

पुरा पढ्नुहोस्

एनआरएन अध्यक्षमा घले र भट्टको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ एनआरएन को आठौँ विश्व सम्मेलन एवं महाधिवेशन नजिकिँदै गर्दा यसको नेतृत्व लिन दुईजनाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्षका लागि संघका उपाध्यक्ष भवन भट्ट र सदस्य जमुना गुरुङले उम्मेदवारी घोषणा गरेका हुन् ।

पुरा पढ्नुहोस्

अध्यागमन कर्मचारी र प्रहरी नै मानव तस्करमा संलग्न, विचल्लीमा परेका १५ नेपालीको उद्धार  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनका कर्मचारी, एयरलाइन्स र प्रहरीसँगको आर्थिक सेटिङमा टुरिस्ट भिसामा संयुक्त अरब इमिरेट्स पुगेर बिच्चलीमा परेका १५ नेपालीलाई त्यहाँस्थित नेपाली दूतावासले उद्धार गरेको छ।

पुरा पढ्नुहोस्

सिटिइभिटीका प्रमुखलाई कालोमोसो

प्राविधिक तथा व्यावसायिक तालीम परिषद् सिटिइभिटी को सम्बन्धन महाशाखाका प्रमुख जीवनारायण काफ्लेलाई बुधबार उनकै कार्यकक्षमा विद्यार्थीले कालोमोसो दलेका छन् ।

पुरा पढ्नुहोस्

म्यादी प्रहरीमा ९८ हजार २६८ जवानका लागि भर्ना खुल्यो,असोज ३० गतेसम्म आवेदन

सरकारले मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनावका लागि म्यादी प्रहरीको भर्ना आवेदन खुलाएको छ । मंसिर १० र २१ गते हुने चुनावका लागि सुरक्षा प्रदान गर्न नेपाल प्रहरीको मानव स्रोत विकास विभागले म्यादी प्रहरीको भर्ना खोलेको हो ।

पुरा पढ्नुहोस्

जोर्डनसँग श्रम सम्झौता गर्ने तयारी, घरेलु कामदारको माग बढी

वैदेशिक रोजगारीको गन्तव्य जोर्डनसँग श्रम सम्झौता गर्न नेपाललाई बाटो खुलेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले जोर्डनसँग श्रम सम्झौता गर्ने निर्णय गरेको हो ।

पुरा पढ्नुहोस्

रेस्टुराँमा भाँडा माझ्ने भट्ट २९० रेस्टुराँका मालिक

अध्ययनका लागि २० वर्षअघि जापान पुगेका गोरखाका भवन भट्ट अहिले जापानमा सफल व्यवसायीका रुपमा स्थापित भएका छन् । अथक मेहनत र संघर्षको फल मीठो हुन्छ भन्ने प्रतिनिधि पात्रका रुपमा उनको पहिचान बनेको छ । जापान गएपछि सुरुआती चरणमा रेस्टुराँमा भाँडा माझ्ने काम गरेका भट्टका अहिले जापानमा मात्रै २९० होटल तथा रेस्टुराँ सञ्चालनमा छन् ।

पुरा पढ्नुहोस्

सवारी दुर्घटनामा साउदीमा एक नेपालीको मृत्यु

सवारी दुर्घटनामा परेर साउदी अरबमा पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं २ का २७ वर्षीय टीकाराम लाम्गादेको मृत्यु भएको छ । शनिबार सामान किन्न गएका उनलाई मोटरसाइकलले ठक्कर दिएको खबर आएको उनका छिकेकी सुकपाल विश्वकर्माले जानकारी दिए ।

पुरा पढ्नुहोस्

नेपाली कामदारलाई जहाँ पनि विभेदः विश्वकपको आयोजनाका लागि ५० हजार कामदार विभेदको शिकार

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा वर्ल्ड कपको पूर्वाधार निर्माणमा खटिएका कामदारका लागि आ–आफ्नो मुलुकको भाषामा श्रमिक तालिम दिने प्रबन्ध भइरहेका बेला नेपालीभाषी कामदार भने यो अवसरबाट वञ्चित छन् ।

पुरा पढ्नुहोस्

दुर्घटनामा परी साउदी अरेबियामा नेपालीको मृत्यु

दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको छ ।

पुरा पढ्नुहोस्
Loading...