२०७४ कार्तिक २, बिहिबार , नेपाली समय : ०५:३० am | आजको खबर, संचालक : रेनुका बराल/९८४१७१६४६५ सूचना विभाग दर्ता नं. ७४/०७३-७४, सम्पादक- डिल्लीरमण सुवेदी/९८५१२७७७२१

अनलाइन टिभी

अफ्रिकी जनजातीय संस्कृति र नृत्य समारोह डकुमेन्ट्री [लाइभ]

मानवीय सभ्यतामा विश्वमै पछाडि परेको अफ्रिकाका जनजातिहरू सबैलाई अजिव लाग्दछन् । उनीहरूको रहनसहन, संस्कार, संस्कृति, खानपान, पहिरन अन्य आधुनिक मानिएका मानव भन्दा बिल्कुलै फरक छ । उनीहरूले गर्ने हरेक क्रियाकलाप हाम्रालागि अनौठा छन् । त्यसैकारण पनि अन्य समुदायले उनीहरूलाई हेयको दृष्टिले हेर्ने गरेका छन् । तर उनीहरू भाषा, संस्कार, संस्कृतिले श्रेष्ठ छन् यसको एक उदहारण हुनसक्छ यो डकुमेन्ट्री । तपाईंहरू पनि एकपटक हेर्नुहोस् की उनीहरूको बारेमा जानकारी लिन यो डकुमेन्ट्री सहयोगी हुनसक्छ ।

पुरा पढ्नुहोस्

[लाइभ] नेपाल र यमनबीचको फुटबल प्रतियोगिता

[लाइभ] नेपाल र यमनबीचको फुटबल प्रतियोगिता

पुरा पढ्नुहोस्

बजेट - Live

बजेट - Live

पुरा पढ्नुहोस्
Loading...