मिति:२०७४ आश्विन १०, मंगलबार , नेपाली समय : ०८:०६ pm | आजको खबर अनलाईन पत्रिका, संचालक : रेनुका बराल

मुख्य समाचार

पहिलो शहिद लखन थापाको शालिक हटाइएपछि सर्वत्र विरोध (तस्विरसहित)

नेपालका पहिलो शहिद लखन थापाको शालिक हटाइएको छ । ट्राफिक व्यवस्थापनमा समस्या भएको भन्दै पोखराको पृथ्वीचोकमा रहेको शालिक गएराती हटाइएको हो । शालिकले चर्चेको आइल्याण्डलाई साँघुरो बनाउन भन्दै शालिक हटाइएको हो । सडकको मापदण्डअनुसार आइल्याण्ड साँघुरो बनाउन हाल लखन थापाको शालिक झिकेर सुरक्षित स्थानमा राखिएको जिल्ला

पुरा पढ्नुहोस्

आत्महत्याका घटनामा वृद्धि

प्रहरी कार्यालयमा दर्ता हुने अधिकांश मुद्दा मध्ये आत्महत्या बढी देखिएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको तथ्याङ्कअनुसार दर्ता भएका मुद्दा मध्ये सबैभन्दा बढी आत्महत्या रहेको छ । आर्थिक वर्ष ७०/०७१ मा दर्ता भएको कुल ११२ मुद्दा मध्ये आत्महत्या अन्तर्गत ४० वटा मुद्दा रहेका छन् । यस्तै आर्थिक वर्ष ७१/०७२ दर्ता भएको कुल १ सय ४० मध्ये ३८,आ. व. ७२/०७३ मा दर्ता भएको कुल १ सय १ मध्ये ३० र आर्थिक वर्ष ७३/०७४ मा दर्ता

पुरा पढ्नुहोस्

दशैंको मौकामा सोलुखुम्बुका ३ जना कैदीको सजाय माफी

बडादशैंको अवसरमा सरकारले सोलुखुम्बुका ३ जना कैदीको कैद मिनाहा गरेको छ । कैद मिनाहा गराउनका लागि नियामानुसार मापदण्ड पुगेका ४ जना सिफारिस गरिएकोमा ३ जनाले कैद माफी पाएको  जेलर महेश निरौलाले जानकारी दिए । कैद माफी पाउनेमा कर्तव्यज्यान मुद्दाका दोषि साविकको जुभिङ ६ सोलुखुम्बुका

पुरा पढ्नुहोस्

‘उत्तर कोरियमाथिको नाकाबन्दीको असर छ महिनाभित्र देखिन्छ’

दक्षिण कोरियाको व्यापार तथा बाणिज्यसम्बन्धी एक अनुसन्धानकर्ताले उत्तर कोरियामाथि लगाइएको नाकाबन्दीको प्रभाव आगामी छ महिनासम्ममा देखिने बताएका छन् । उनले अहिले अर्थात पछिल्लो समयमा उत्तर कोरियामाथि लगाइएको २३७५ प्रस्ताव नम्बरको नाकाबन्दी पहिलेका नाकाबन्दीहरुभन्दा कडा भएकोले यसको असर देखा

पुरा पढ्नुहोस्

वीरेन्द्रनगर च्यालेन्ज कप क्रिकेट प्रतियोगिताको सातौं संस्करण हुने

मोरङको पथरीशनिश्चरे ३ स्थित वीरेन्द्रनगर क्रिकेट क्लबले आगामी असोज १९ देखि ३१ गतेसम्म वीरेन्द्रनगर च्यालेन्ज कप क्रिकेट प्रतियोगिताको सातौं संस्करण आयोजना गर्ने भएको छ । मोरङको जिल्ला सदरमुकाम विराटनगर बाहिर हुने प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीका खेलाडीहरू समेत

पुरा पढ्नुहोस्

१०६ वर्षीया नङ्गे मुर्मुको घर निर्माणका लागि सहयोग

गत साउन २७ र २८ गते आएको बाढीबाट विस्थापित मोरङको कानेपोखरी–३ की १०६ वर्षीया नङ्गे मुर्मुको घर निर्माणका लागि २ लाख ७३ हजार ३८४ रुपैयाँ संकलन भएको छ । युके, हङ्कङ–कानेपोखरी समाजका कोषाध्यक्ष देवनन्द गुरुङले सोमवार उक्त रकम नङ्गे मुर्मु पुर्नस्थापनाका

पुरा पढ्नुहोस्

५०० वर्ष पुरानो तलेजु महानवमीमा खुल्ने

यस वर्ष पनि बडादशैँको महानवमीका दिन हनुमानढोकास्थित तलेजु भवानीको दर्शन गर्न सर्वसाधारणका लागि खुला गरिने भएको छ । मल्ल राजाको शक्तिको स्रोतको केन्द्र तथा वज्रयान र तन्त्रयान तथा काठमाडौँका त्यसबेलाको नेवार समुदायको पहिचान झल्काउने तलेजु भवानीको दर्शन गर्न नवमीका दिन ठूलो भीड लाग्ने गर्छ ।

पुरा पढ्नुहोस्

ओभर लोडको असर, जिप दुर्घटनामा १२ जना घाइते

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, महभिरमा सोमबार साँझ बोलेरो जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । बेनीदेखि घराम्दी जाँदै गरेको ध १ ज ६६८ नंको जिप दुर्घटना हुँदा घाइते भएका छजनालाई बेनी अस्पतालबाट थप उपचारका लागि राति नै पोखरा लगिएको छ

पुरा पढ्नुहोस्

अफगानिस्तानमा ४६ जनाको मृत्यु, १८ जना घाइते

अफगानिस्तानमा सुरक्षाकर्मीको कारबाहीमा परी कम्तीमा ४६ जना लडाकूको मृत्यु भएको छ । घटनामा परी अन्य १८ जना घाइते भएको रक्षा मन्त्रालयले सोमबारी जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पुरा पढ्नुहोस्

राप्रपाबाट अघाएपछि कोमल ओली एमालेमा

केही महिनाअघि मात्र राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित लोक गायिका कोमल ओली सोमबार एमाले प्रवेश गरेकी छिन् । राप्रपा बिभाजन हुँदा उनी कमल थापाले नेतृत्व गरेको राप्रपामै थिइन् ।

पुरा पढ्नुहोस्
Loading...