२०७४ मंगसिर ८, शुक्रबार , नेपाली समय : १२:२५ am | आजको खबर, संचालक : रेनुका बराल/९८४१७१६४६५ सूचना विभाग दर्ता नं. ७४/०७३-७४, सम्पादक- डिल्लीरमण सुवेदी/९८५१२७७७२१

अन्तर्वार्ता

यसअघिको एमाले–माओवादी झगडालाई घर झगडा सम्झेर अघि बढ्नु पर्छ – गणेश उप्रेती 'सुशील'

गणेश उप्रेती 'सुशील' नेकपा माओवादी केन्द्र मोरङका एक जुझारु र क्रियाशील युवा नेता हुन् । ०५३ सालदेखि क्रान्तिकारी विद्यार्थी हुँदै वामपन्थी राजनीतिमा हामफालेका उप्रेती ०५६ सालमा जेल परेका थिए । इलाम, विराटनगर, राजविराजको जेलमा दुई वर्ष यातना भोगेका उनी पार्टीमा 'सुशील' नामले चिनिन्छन् । विभिन्न समयमा गरी दुई पटक मोरङको माओवादी आन्दोलनको नेतृत्व सम्हालिसकेका उनी हाल पार्टीको पोलिटब्यूरो सदस्यको जिम्मेवारीमा छन् ।

पुरा पढ्नुहोस्

मिस टिन निरुमा थापालाई पाँच प्रश्न

निरुमा थापा मिस टिन उर्लाबारीकी विजेता हुन् । मोरङको उर्लाबारी–७ की १८ वर्षीया यी सुन्दरी नेपाल दर्शन कजेल कक्षा १२ मा अध्ययरत छिन् । गायनमा विशेष रुची राख्ने उनी भविष्यमा मोडलिङसँगै गायनमा स्थापित हुने सोचाईमा छिन् । ५ फिट ४ इन्च अग्ली निरुमासँग गरिएका पाँच प्रश्न :

पुरा पढ्नुहोस्

‘कुटुमा कुटु’ ले नाघ्यो एक करोड भ्युअर्स, मेकिङबारे राजनराज शिवाकोटीको यस्तो खुलासा

कम्पोजर, गीतकार एवं गायक राजनाज शिवाकोटी पछिल्लोसमय सफल कम्पोजरका रुपमा गनिएका छन् । त्यत्तिकै रुपमा उनी सफल पनि भएका छन् । पछिल्लो कुनै हिट गीत बजारमा सुन्नुपर्दा उनकै गीत सुन्न पाइन्छ जस्तो कि सुर्के थैली खै..., पूर्वपश्चिम रेल..., कुटुमा कुटु... ।  ‘कुटुमा कुटु’ गीत (चलचित्र ‘२ रुपैयाँ’) निकै चर्चित छ । यो गीतको भ्युअर्स यु–ट्युबमा एक करोड नाघेको छ ।

पुरा पढ्नुहोस्

सुकुम्बासीलाई लालपूर्जा धनी बनाउँछु : प्रेमला राई उपमेयर उम्मेदवार, पथरीशनिश्चरे नगरपालिका

प्रेमला राई, मोरङको पथरीशनिश्चरे नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट उपमेयरकी उम्मेद्वार हुन् । कांग्रेसका पूर्वजिल्ला सदस्य नन्दराम राईकी छोरी भएर मात्र होइन, उनको अघिल्लो तीन पुस्ताले कांग्रेसको झण्डा बोकर न्याय र स्वतन्त्रताको पक्षमा काम गरिसकेको इतिहास पनि उनीसँगै छ । सुकुम्वासी समस्या र गरिबीबाट आक्रान्त पथरीशनिश्चरे नगरपालिकाको मुहार फेर्ने आँट र साहस बोकेर जन–जनको दैलोमा पुगिरहेको बताउने राईले आईएसम्मको अध्ययन गरेकी छिन् ।

पुरा पढ्नुहोस्

[स्रष्टा संवार्ता] प्रकाशन गृहहरू सेवा गर्न भनेर खुलेका होइनन् – शितल गिरी

दर्शन, प्रागइतिहास, पौरस्त्य साहित्य र संस्कृतिमा प्रशस्त ज्ञान बटुलेका साहित्यकार शीतल गिरीको लेखन पनि यिनै विधामा केन्द्रित देखिन्छ । साहित्यलाई साधना मान्ने गिरी साधना विनाको लेखनले पठन संस्कृति र पाठकको ज्ञानमा कमी ल्याउने दाबी गर्छन् । आफूले बुझेको क्षेत्रमा खुलेर बोल्नसक्ने क्षमता भएका गिरीलाई खरो साहित्यकारको उपमा पनि दिइएको पाइन्छ । 'कालोलाई कालो र सेतोलाई सेतो' भन्न सक्ने खुबी राख्ने यिनै साहित्यकार गिरीसँग पेशल आचार्यले गरेको कुराकानीको अंश यहाँ प्रस्तुत गरिएको छ ।

पुरा पढ्नुहोस्
Loading...