२०७४ मंगसिर ८, शुक्रबार , नेपाली समय : ०६:२१ pm | आजको खबर, संचालक : रेनुका बराल/९८४१७१६४६५ सूचना विभाग दर्ता नं. ७४/०७३-७४, सम्पादक- डिल्लीरमण सुवेदी/९८५१२७७७२१

रोजगार

कतारले नाकाबन्दीको असर खेप्दा हजारौं नेपाली रोजगार गुमाएर फर्किदै 

६ महिनादेखि नाकाबन्दी खेपिरहेको कतारमा हजारौ नेपालीको रोजगार गुमेको छ । निर्माण क्षेत्र, बजारमा सामान सप्लाई गर्ने र होटल क्षेत्रमा कार्यरत नेपाली कामदारको रोजगारी गुमेको हो ।

पुरा पढ्नुहोस्

अर्काको नागरिकता प्रयोग गर्ने म्यादी प्रहरी पक्राउ

अछाम जिल्ला प्रहरी कार्यालय अछाममा भर्ना भएका म्यादी प्रहरीमध्ये एकजना नक्कली म्यादी पक्राउ परेका छन् । प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीमध्ये किर्ते नागरिकता पेश गरी भर्ना भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले जानकारी दिए ।

पुरा पढ्नुहोस्

चुनावले मजदूर रोक्न सकेन –‘मतदान गर्न भनेर भोको बस्न भएन’ 

महाबु गाउँपालिका–६, रानीवन दैलेखका ५२ वर्षीय शेरबहादुर सिंह बुधबार नेपाल–भारत सीमानाका जमुनाह हुँदै भारत पसे । उनका साथमा ८ जना दैलेखी पनि सिमलातर्फ लागे । निर्वाचन नजिकिए पनि यो नाका हुँदै मजदुरीका लागि बिदेसिनेको संख्या दिनहुँ बढ्दो छ ।

पुरा पढ्नुहोस्

साउदीमा एक रुकुमेलीको मृत्यु

रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा रहेका एक रुकुमेलीको मृत्यु भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ बटालागाउँका २९ वर्षीय मनिराज परियारको सोमबार राति सुतेकै ठाउँमा मृत्यु भएको आफन्तले जनाएका छन् ।

पुरा पढ्नुहोस्

दुताबास भन्छः ‘कामको लोभमा दक्षिण अफ्रिका नआऊ’

मानव तस्करहरुले दक्षिण अफ्रिकामा समेत सहज काम र राम्रो पारिश्रमिकको लोभमा नेपाली ल्याउने गरेका छन् । उनीहरुले नेपाली युवालाई दिल्ली, मुम्बई, थाइल्याण्ड हुँदै दक्षिण अफ्रिका पुर्‍याएर अलपत्र पार्ने गरेका छन् ।

पुरा पढ्नुहोस्

साउदी अरेबियाले विदेशी दक्ष कामदार नलिने, धेरै नेपाली युवाले रोजगारी गुमाउने

नेपाली कामदारको प्रमुख रोजगार गन्तव्यमध्येको एक साउदी अरेबियाले विदेशी दक्ष कामदार नलिने भएको छ । आउँदो जनवरीदेखि लागू हुने उक्त नीतिअनुसार १९ प्रकारका सीप क्षेत्रमा विदेशी नलिने निणैय त्यहाँको सरकारले गरेको हो ।

पुरा पढ्नुहोस्

मलेसियामा एक नेपालीको मृत्यु

वैदेशिक रोजगारीका क्रममा सप्तरीबाट मलेसिया गएका एक नेपालीको मृत्यु भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–१, तिलाठी बस्ने अन्जनीकुमार चौधरीको मलेसियामा मृत्यु भएको उनको परिवारजनले आज जनाएको छ ।

पुरा पढ्नुहोस्

नेपालको त्यस्तो मन्त्रालय जहाँका कर्मचारी नै भए बेरोजगार 

सिंहदरबारभित्र रहेका सबै मन्त्रालयमा कार्यालय समयमा भिडभाड हुने गर्छ। तर यहाँ यस्तो मन्त्रालय पनि छ, जहाँ न कर्मचारी बस्छन् न सेवाग्राही नै जान्छन्।

पुरा पढ्नुहोस्

रोजगारीमा मलेसिया गएका युवकको मृत्यु

फाकफोकथुम गाउँपालिका–१, ठिंगेपुर निवासी २८ बर्षीय अर्जुन लिम्बूको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ । मलेसियास्थित जोहोर बारु बातुपहाड शहरस्थित एक फर्निचर कम्पनीमा कार्यरत लिम्बूको कात्तिक १९ गते सुतेकै ठाउँमा हृदयाघातका कारण मृत्यु भएको हो ।

पुरा पढ्नुहोस्
Loading...