२०७४ फाल्गुन ७, सोमबार , नेपाली समय : ०१:४३ pm | आजको खबर, संचालक : रेनुका बराल/९८४१७१६४६५ सूचना विभाग दर्ता नं. ७४/०७३-७४, सम्पादक- डिल्लीरमण सुवेदी/९८५१२७७७२१

कला/संस्कृति

डोलेश्वर, आशापुरी र कैलाशनाथमा महाशिवरात्रीको रौनक (फोटोफिचर)

महाशिवरात्रि पर्वका अवसरमा आज यहाँका प्रसिद्ध शिवालयमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । सूर्यविनायक नगरपालिकास्थित केदारनाथको शिर भाग मानिने डोलेश्वर महादेव मन्दिरका चारै ढोका त्यहाँको डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिले आज बिहान ४ बजेदेखि राति १२ बजेसम्म खुला राखेको छ । लाम बसेको एक घण्टामै सहज रुपमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन

पुरा पढ्नुहोस्

पशुपतिमा भक्तजनको भीड, साधुको अखडा (फोटोफिचर)

सिमसिमे पानीको बाबजुद पनि महाशिवरात्रिका अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । बिहान २ बजेदेखि भक्तजनको भीड लागेपछि ३ः

पुरा पढ्नुहोस्

महाशिवरात्रि पर्व धुमधामका साथ मनाइँदै, यसकारण हो सर्वोत्तम पर्व

फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बी बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । 

पुरा पढ्नुहोस्

चीनमा वसन्त चाडको रौनक ! (फोटोफिचर)

चिनियाहरुको सबैभन्दा ठूलो वसन्त चाड सूरु भएसँगै दैनिक जसो लाखौं चिनिया नागरिक सहर छाडेर गाउँ पस्दैछन् । यतिबेला विमानस्थल, रेल्वे स्टेशन, बस स्टेशन र ठूला नदी तथा सामुद्रिक किनारास्थित बन्दरगाहहरुमा जनसमुदायको घुइँचो लागेको छ । वर्षभरी कर्मथलोमा श्रम, सीप र पसिना बगाए पनि वसन्त चाड मनाउन चिनियाहरु गाउँ फर्कने गर्दछन् । यो चीनको अत्यन्त पुरानो परम्परा पनि हो । 

पुरा पढ्नुहोस्

नागाबाबाले तात्यो चिसोमा पनि पशुपति क्षेत्र 

भोलिको महाशिवरात्रीका लागि आएका नागाबाबाले पशुपति क्षेत्र तताइरहेका छन् । पशुपतिनाथमा महाशिवरात्रिमा आएका साधुमध्ये आइतबारबाट नागा साधुको सेवा सुरु भएको छ ।

पुरा पढ्नुहोस्

साहित्यकार मनु ब्राजाकीको निधन, पशुपतिमा अन्त्येष्टि

साहित्यकार मनु ब्राजाकीको धार्मिक विधिअनुसार पशुपति आर्यघाटमा शुक्रबार अन्तिम संस्कार गरिएको छ । उनको पार्थिव शरीरमा उनका सुपुत्र अमितसिंह भण्डारीले दागबत्ती दिए । साहित्यकार ब्राजाकीलाई अन्तिम श्रद्धाञ्जलि दिन पशुपति आर्यघाटमा साहित्यकार, लेखकलगायत विभिन्न क्षेत्रका व्यक्तिको भीड थियो ।

पुरा पढ्नुहोस्

एक महिने स्वस्थानी व्रत आजबाट समापन

पुस शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत आज बिहान समापन गरिएको छ । बिहान ८ बजेर ५५ मिनेटपछि चन्द्रग्रहणको सुतकले व्रत उद्यापन गर्न नहुने भएकाले त्यसअघि नै पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका व्रतालुले आज साङ्गे गरेका हुन् ।

पुरा पढ्नुहोस्

मन्दिरका मूल्यवान् गहना चोरी

काभ्रेपलाञ्चोकको बनेपा–४ उग्रचण्डीनालास्थित करुणामाई मन्दिरमा रहेका मूल्यवान् चाँदीका गरगहना चोरी भएको छ । गएराति चाँदीका पाउजु, सिक्री, ताज मुकुट चोरी भएको इलाका प्रहरी कार्यालय, बनेपाका प्रहरी निरीक्षक सुनिलजङ शाहले जानकारी दिए । उनका अनुसार मन्दिरबाट रु दुई लाख बराबरको गरगहना चोरी भएको अनुमान छ । स्थानीयवासीका अनुसार नेवारी समुदायको

पुरा पढ्नुहोस्

'महर्जन विजनेश एशोसियट्स' को भवन निर्माण विवादमा, सम्पदालाई असर नपुगेको दाबी

पूरातत्व विभागद्वारा तयार पारिएको हनुमानढोका संरक्षित स्मारक क्षेत्रमा हुने संरक्षण एवं निर्माण सम्बन्धी मापदण्ड, २०६४ अनुसार ''परम्परागत शैलीमा पुराना घरहरुको उचाईं ३५ फिट भन्दा बढी रहेछ भने त्यस्ता घरहरुको पुनःनिर्माण साविककै उचाईलाई कायम राखी पुनःनिर्माण गर्न अनुमति दिइनेछ,'' भन्ने उल्लेख

पुरा पढ्नुहोस्

राष्ट्रपति भण्डारीबाट हनुमानढोका दरबार परिसरमा वसन्त श्रवण

राष्ट्रपति विद्यादेवी भण्डारी वसन्त पञ्चमीका अवसरमा ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोक गई वसन्त श्रवण तथा प्रसाद ग्रहण गरेकि छिन्  । आज बिहान ११ः१७ मिनेटको शुभसाइतमा राष्ट्रपति भण्डारीले वसन्त श्रवण गरेकि हुन् । प्रत्येक वर्ष वसन्त पञ्चमीका दिन राष्ट्रप्रमुखबाट सो स्थानमा वसन्त श्रवण गरी प्रसाद ग्रहण गर्ने परम्परा रहँदै आएको छ ।

पुरा पढ्नुहोस्
Loading...