डुङ्गा पल्टिँदा १७ जनाको निधन

काठमाडौँ, १० वैशाख, दक्षिणी चीनमा एक ड्रागन डुङ्गा पल्टिँदा १७ जनाको निधन भएको छ । सो डुङ्गामा ६० जना सवार भएको बताइएको छ । गुइलिन शहरको एक नदीमा शनिबार भएको सो दुर्घटनामा परेका अन्यको उद्दार गरिएको छ । सिन्ह्वा न्यूज एजेन्सीले जनाएअनुसार सानो र लामो डुङ्गामा धेरै मान्छे सवार भएकै कारण सो दुर्घटना भएको हो […]

पुरा पढ्नुहोस्

मोदी वैशाख २८ मा नेपाल आउने

काठमाडौँ, ८ वैशाख, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही वैशाख २८ अर्थात् ११ मे मा नेपाल आउने भएका छन् । ओली दिल्ली पुगेर फर्केको डेढ महिनाको बीचमा मोदी नेपाल आउन लागेका हुन् । ओली यही अप्रिल ६ देखि ८ सम्म भारत भ्रमण गरी फर्किएका थिए । नेपाल भ्रमणका क्रममा मोदीले भगवान सीताको जन्मभूमि तथा भगवानको रामको […]

पुरा पढ्नुहोस्

अमेरिकी संयुक्त सेनाद्वारा सिरियामा भीषण आक्रमण

काठमाडौँ, १ वैशाख, अमेरिकी, बेलायती र फ्रान्सेली संयुक्त सेनाले सिरियामा आक्रमण सुरु गरेका छन् । रासायनिक हतियार उत्पादन र भण्डारण केन्द्र भन्दै संयुक्त सेनाले सिरियाका विभिन्न सहर तथा व्यापारिक केन्द्रहरुमा हमला गरेको हो । सिरियाको राजधानी दमास्कस नजिक विस्फोटको आवाज सुनिएको बीबीसीले जनाएको छ । पेन्टागन स्थित अमेरिकी अधिकारीहरुका अनुसार रासायनिक हातहतियार उत्पादन केन्द्र, भण्डारण […]

पुरा पढ्नुहोस्

चिनिया कम्युनिष्ट पार्टीले हाई नान टापुलाई स्वतन्त्र व्यापार क्षेत्र बनाउन समर्थन दियो

बेइजिङ, १ वैशाख, चीनको हाइनान प्रान्तको स्थापना र आर्थिक क्षेत्रको स्थापना भएको तीसौँ वार्षिकोत्सव समारोह अप्रिल तेह्र तारिख दिउँसो हाइनान प्रान्तीय जन काँग्रेस भवनमा आयोजना गरिएको छ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले समारोहमा सहभागी हुँदै महत्वपूर्ण सम्बोधन गरे । आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले सम्पूर्ण […]

पुरा पढ्नुहोस्