खाडीमुलुक जाने हजारौँ युुवा समस्यामा

नवलपरासी, १० वैशाख, पछिल्लो समय नेपालबाट वैदेशिक रोजगारका लागि विशेष गरी खाडीमुलुक जाने हजारौँ युुवा समस्यामा पर्ने गरेका छन् । विगत चार वर्षयता पूर्वी नवलपरासीका ६०० र पश्चिम नवलपरासीमा ९४६ जना विभिन्न समस्यामा परेको उजुरी परेको आप्रवासन परियोजना नवलपरासीले जनाएको छ । सो अवधिभर कूल ११० जना नेपाली कामदारको खाडीमुलुकमा विविध कारणले मृत्यु भएको तथ्यांक […]

पुरा पढ्नुहोस्

थुनामा रहेका गुण्डा नाइके गणेश लामा पनि कांग्रेस केन्द्रीय सदस्यमा सिफारिस

काठमाडौँ, ९ वैशाख, थुनामा रहेका गुण्डा नाइके भनिने गणेश लामालाई पनि कांग्रेस केन्द्रीय सदस्यमा सिफारिस गरिएको छ । विजयकुमार गच्छदारले आज केन्द्रीय समितिको बैठकमा लामासहित १५ जनाको नाम सिफारिस गरेका हुन् । लामा अवैध हातहतियार राखेको अभियोगमा पेस्तोलसहित पक्राउ परेका थिए । उनी पुर्पक्षकालागि अहिले थुनामै छन् । यता राष्ट्रियसभा सदस्य तथा पूर्वमन्त्री जितेन्द्र देव […]

पुरा पढ्नुहोस्

गोरखकाली रबर उद्योग पुनः संचालन गर्ने तयारी

काठमाडौँ, ५ वैशाख, तीन वर्षदेखि उत्पादन बन्द भएको गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउने तयारी भएको छ । उद्योग सञ्चालनका लागि अध्ययन गर्न उद्योग मन्त्रालयले कमिटी गठन गरेको छ । प्रदेश ४ कै ठूलो उद्योग सञ्चालनमा आएमा आर्थिक समृद्धिका लागि समेत सहयोग पुग्ने अपेक्षा छ । उद्योगमा आबद्ध कर्मचारीलाई अवकाश दिन लाग्ने खर्च र उद्योग सञ्चालनका […]

पुरा पढ्नुहोस्

सांसदले मागे १०/१० करोड, सरकारी ढुकुटीबाट १८ अर्ब रित्याउने तयारी

काठमाडौँ, २ वैशाख, प्रतिसांसद खर्च गर्न पाउने रकम ३ करोडबाट बढाएर १० करोड पुर्‍याउन सांसदहरूले सरकारसँग माग गरेका छन् । उनीहरूले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत यसअघि छुट्याइएको कुल १० अर्ब २० करोड रकम बढाएर १८ अर्ब पुर्‍याउन दबाब दिएका हुन् । सरकारले अघिल्लो संसद्अन्तर्गत प्रत्येक २४० निर्वाचन क्षेत्रमा ३ करोडका दरले निर्वाचन क्षेत्र पूर्वाधार विशेष […]

पुरा पढ्नुहोस्