भरत परियारको ‘तिम्रै तस्विर आँखैमा झलल…’ (भिडियोसहित)

काठमाडौँ, ३ जेठ, लोकदोहोरी गायक भरत परियारले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘तिम्रै तस्विर आँखैमा झलल…’ बोलको मौलिक लोकदोहोरी गीत युट्युवमार्फत सार्वजनिक गरेका हुन् । गीतमा भरत परियार र रिता के.सी.को स्वर रहेको छ । यो गीतको शब्द, संगीत धनराज वास्तविकको रहेको छ । गीतको एरेन्ज सुरेश शाहीले गरेका हुन् । शंकर विसीको निर्देशनमा […]

पुरा पढ्नुहोस्

गायक भूपू पाण्डेको ‘छाता सङ्ग’ (भिडियोसहित)

काठमाडौँ, २२ वैशाख, गायक भूपू पाण्डेले नयाँ गीत सार्वजनिक गरेका छन् । एसेप्ट गर… बोलको गीतबाट निक्कै चर्चामा रहेका गायक पाण्डेले अहिले ‘छाता सङ्ग…’ भनेर ‘पानी पर्ला बाटैमा…’ बोलको गीत सार्वजनिक गरेका हुन् । गीतमा गायक पाण्डेकै सङ्गीत र एरेन्ज रहेको छ । यो गीतका शब्द राम अविरल विष्टले लेखेका हुन् । निक्कै रमाइलो बनाइएको […]

पुरा पढ्नुहोस्

धीरजले ल्याए ‘जुनेली रात…’ (भिडियोसहित)

काठमाडौँ, १८ वैशाख, पपस्टर धीरज राईले नयाँ गीत हालै सार्वजनिक गरेका छन् । ‘जुनेली रात…’ बोलको गीत युट्युवमार्फत सार्वजनिक गरेका हुन् । राईले आफ्नै शब्द, सङ्गीत र स्वरमा यो गीत तयार गरेका छन् । गीतको म्यूजिक भिडियो पनि सार्वजनिक भएको छ । भिडियोलाई पविन्द्र श्रेष्ठले निर्देशन तथा सम्पादन गरेका छन् । पविन्द्र र सुदेश महर्जनले […]

पुरा पढ्नुहोस्

रेकर्ड हाउस प्रोडक्सनको पहिलो प्रस्तुती “पुतली” सार्वजनिक

काठमाडौँ, ११ वैशाख, रेकर्ड हाउस प्रोडक्सन लगनखेलको पहिलो प्रस्तुती “पुतली” बोलको गीत सार्वजनिक भएको छ । नव गायक अर्जुुन ढकालको शब्द, संगीत तथा स्वर रहेको निकै नै फरक गीत “पुतली” हालै विभिन्न टेलिभिजन तथा युट्युव मार्फत सार्वजनिक भएको हो । यस गीतलार्इ सागर प्रधानले एरेन्ज तथा भिडियो निर्देशन गरेका छन् । यस गीतको भिडियोमा पनि […]

पुरा पढ्नुहोस्

‘राजनीतिक परिवर्तनलाई जीवन्त तुल्याउने संगीत, कला, साहित्य र संस्कृतिले नै हो’

काठमाडौं, ८ वैशाख, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले राजनीतिक परिवर्तनलाई संगीत, कला, साहित्य र संस्कृतिले नै जीवन्त तुल्याउने बताएका छन् । शुक्रबार साँझ राजधानीमा आयोजित मेची महाकाली साङ्गीतिक अभियानको उद्घाटन गर्दै उनले यस्तो बताए । उनले भने, ‘यदि संगीत, कला, साहित्य र संस्कृति जीवन्त नतुल्याउने हो भने राजनीति निरस भएर जान्छ ।’ मेची महाकाली […]

पुरा पढ्नुहोस्

दीपक बज्राचार्यको डान्सिङ नम्बर ‘मनमगन’ (भिडियोसहित)

काठमाडौँ, १ वैशाख, पप गायक दीपक बज्राचार्यले नयाँ वर्षकै दिन पारेर नयाँ गीत सार्वजनिक गरेका छन् । ‘मनमगन…’ बोलको डान्सिङ नम्बर आज सार्वजनिक भएको हो । यो गीतमा दीपक बज्राचार्यले स्वर दिएका छन् । रिक्की शाक्यले लेखेका शब्दलाई दीपक र रिक्कीले म्यूजिक भरेका हुन् । यो गीतको एरेन्ज रिदम ब्याण्डले गरेको छ भने अडियो मिक्सिङ […]

पुरा पढ्नुहोस्