बेल्जियम र ट्युनिसियाको खेलमा गोलको वर्षा, बेल्जियम ५ गोल गर्दै विजयी

काठमाडौँ, ९ असार, शनिबार भएको बेल्जियम र ट्युनिसियाबीचको खेलमा गोलको वर्षा नै भएको छ । नेपाली समयअनुसार साँझ ५ः४५ बजे भएको ग्रुप जि अन्तर्गतको दोस्रो खेलमा जम्मा ७ गोल भएको छ । विश्वकप २०१८ रसियामा सर्वाधिक धेरै गोल गरेको यो पहिलो खेल हो । खेलअवधिमा बेल्जियमले ५ गोल लगाएको छ भने ट्युनिसियाले पनि २ गोल […]

पुरा पढ्नुहोस्

त्रिभुवन आर्मी क्लब समूह विजेता

काठमाडौँ, २३ जेठ, काठमाडौँमा जारी प्रधानमन्त्री कप वान डे क्रिकेट अन्तर्गत समूह ए को अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले एपीएफलाई पराजित गर्दै समूह विजेता बनेको छ । मंगलबार भएको खेलमा आर्मीले एपीएफलाई ७० रनले पराजित गरेको हो । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा २ सय २९ रनको लक्ष्य पछ्याएको एपीएफले ३२ दशमलव ५ ओभरमा सबै विकेट […]

पुरा पढ्नुहोस्

चर्चा सन्दीप लामिछानेको !

काठमाडौँ, ३० वैशाख, नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले शनिबार इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा डेब्यु गरेका छन् । दिल्ली डेयडिभल्ससँग अनुबन्धित उनले पहिलो पटक आइपीएलमा रोयल च्यालेन्जर्स बैंङ्लोर विरुद्ध खेल्ने अवसर पाए । आइपीएल खेल्ने सन्दीप पहिलो नेपाली क्रिकेटर हुन् । सन्दीप आइपीएलमा अनुबन्धित भएपछि उनको चर्चा चुलिएको छ । उनले आइपीएलमा खेल्न पाउने कुराले […]

पुरा पढ्नुहोस्

वर्ष २०७४ क्रिकेटमा ऐतिहासिक सफलता !

काठमाडौँ, १ वैशाख, नेपाली क्रिकेट क्षेत्रका लागि २०७४ साल विशेष रह्यो । यो वर्ष नेपाली क्रिकेटमा ऐतिहासिक सफलता प्राप्त भयो । क्रिकेटमा नेपालले एक दिवसीय मान्यता पाउनु नेपाली खेल इतिहासकै मुख्य उपलब्धि हो यो वर्ष २०७४ मै सम्भव भयो । क्यान विवादबीच पनि नेपालले क्रिकेटमा एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको छ । यो सफलतासँगै नेपालले […]

पुरा पढ्नुहोस्