खिजीदेम्बा गाउँपालिकाको बजेट २५ करोड ७५ लाख

सृष्टि सुनुवार, ओखलढुङ्ग, १ साउन, खिजीदेम्बाको लक्ष्य आर्थिक विकास र समृद्धि, सुन्दर भविष्य भन्ने मुल आधारलाई प्राथमिकतामा राखेर खिजीदेम्बा गाउँपालिका ओखलढुङ्गाले आर्थिक वर्ष २०७५÷७६ का लागि पारित गरिएको वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । असार ३० गते शनिबार गाउँपालिकाको कार्यालय खिजीफलाटेमा एक कार्यक्रमको आयोजना गरी गाउँ सभाबाट पारित भएको बजेट सरोकारवाला […]

पुरा पढ्नुहोस्

एउटै जग्गाको दुईवटा धनीपूर्जा !

विर्तामोड, (झापा), २७ असार, झापाको शिवसताक्षी नगरपालिका–१ मा एउटै जग्गाको दुईवटा धनीपूर्जा फेला परेको छन् । शिवसताक्षीस्थित धरमपुर चोकबाट नजिकै महेन्द्र राजमार्गसँग जोडिएको कित्ता नम्बर ५८१ को दुई कठ्ठा जग्गा स्थानीय पृथ्वीराज बोहोरा, नापी कार्यालय दमक र मालपोत कार्यालय दमकका कर्मचारीको मिलेमतोमा कित्ता नम्बर परिर्वतन गरी दुई वटा कित्ता बनाएको फेला परेको हो । जग्गा […]

पुरा पढ्नुहोस्

ब्यावसायीहरूको चुनौति ‘तस्करको प्रमाण पुर्याउ,कारवाही भोग्न तयार छौं’

उर्लाबारी, ५ असार, पूर्वेली क्रसर उद्योग र एचकेआर इन्डष्ट्रिजका सञ्चालकहरूले मङ्गलबार छुट्टा छुट्टै विज्ञप्ति निकालेर आफू र आफ्नो उद्योगका बारेमा आएका सबै समाचारहरू कपोकल्पित, भ्रामक र असत्य रहेको बताएका छन् । पूर्वेली क्रसर उद्योगका अध्यक्ष गोविन्दप्रसाद भट्टराई र ओजन पानीको उत्पादक कम्पनी एचकेआर इन्डष्ट्रिजका सञ्चालकहरू ध्रुवचन्द्र पराजुली र नरकाजी श्रेष्ठले विज्ञप्ति निकालेर केही दिन यता […]

पुरा पढ्नुहोस्

ट्रेड युनियन कांग्रेसमा पौडेल पक्षधर पुष्कर आचार्यको प्यानल नै विजयी, भातृ तथा शुभेच्छुक संगठनमा देउवा कमजोर बन्दै

काठमाडौँ, २ असार, नेपाली कांग्रेसको शुभेच्छुक संगठन नेपाल ट्रेड युनियन कांग्रेसमा पुष्कर आचार्यको प्यानल नै विजयी भएको छ । छैठौँ महाधिवेशनबाट रामचन्द्र पौडेल पक्षधर आचार्यको प्यानलले देउवा पक्षधर खिलनाथ दाहालको प्यानललाई पराजित गरेको हो । आचार्यको प्यानलमा रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, अर्जुन नरसिंह केसी, गगन थापा, प्रदीप पौडेल लगायतका नेताहरुको समर्थत रहेको थियो । यता […]

पुरा पढ्नुहोस्

सिण्डिकेट अन्त्यसँगै यातायात सेवा धमाधम विस्तार, लामाटारबाट बुढानिलकण्ठसम्म बस सेवा सुरू

ललितपुर, २८ जेठ, यातायात क्षेत्रमा सिण्डिकेट अन्त्यसँगै विभिन्न रुटमा यातायात सेवा विस्तार हुँदै गर्दा ललितपुरको लामाटारबाट काठमाडौंको बुढानिलकण्ठसम्म बस सेवा संचालनमा आएको छ । ‘हामी सबैको यातायात’ ले बस संचालनमा ल्याएको हो । सोमबार ललितपुरको लामाटारस्थित पाटीचौरमा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक बिनोद सिलवाल, वरिष्ठ पत्रकार ऋषि धमला, […]

पुरा पढ्नुहोस्

एलजी ब्राण्डको नयाँ वर्ष योजना जारी

एलजी ब्राण्डले नयाँ वर्ष २०७५ को अवसरमा ‘शुभ आगमन २०७५ लाई, एलजीको शुभकामना सम्पूर्ण नेपालीलाई’ भन्ने मुल नाराकासाथ आफ्नो योजना बजारमा ल्याएको योजना जारी छ । एलजीका हरेक सामाग्रीहरुको खरिदमा निःशुल्क उपहारहरुका साथै ग्राहक महानुभावहरुको जीवनमा नयाँ उत्साहजनक प्रत्याभूति दिलाउनु यस योजनाको मुख्य उद्देश्य रहेको छ । यो योजना चैत्र १९ गतेदेखि सीमित अवधिको लागि […]

पुरा पढ्नुहोस्

आजबाट नारायणघाट–मुग्लिङ्ग सडक पूर्ण रुपमा खुल्ला

चितवन, २३ जेठ, मर्मत सम्हारको कार्यले लामो समयदेखि आंशिक र पूर्ण रुपमा अवरुद्ध रहेको नारायणघाट–मुग्लिङ्ग सडक बुधबारबाट पूर्ण रुपमा खुल्ला गरिएको छ । सडकको आवश्यक सुधार र कालोपत्रे कार्य सम्पन्न भएसँगै आजबाट सडक पूर्ण रुपमा खुल्ला गरिएको नारायणगढ–मुग्लिङ्ग सडक आयोजनाले जनाएको हो । आयोजनाले भनेको छ, ‘मिति २०७५–०२–२२ गतेका दिन नारायणघाट–मुग्लिङ्ग सडकको सम्पूर्ण खण्ड कालोपत्रेले […]

पुरा पढ्नुहोस्

क्यास्ट्रोल भेक्टन नेपाली बजारमा

काठमाडौँ, १८ जेठ, बस, ट्रक, ट्रिपर तथा अन्य हेभी इक्विपमेन्टका लागि उपयुक्त इन्जिन आयलको रुपमा क्यास्ट्रोल भेक्टन नेपाली बजारमा भित्रिएको छ । क्यास्ट्रोल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक विक्रेता नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नले क्यास्ट्रोल भेक्टन नेपाली बजारमा ल्याएको हो । एक कार्यक्रमका बीच नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष दीपक खड्का र महासचिव ठाकुर प्रसाद न्यौपाने, […]

पुरा पढ्नुहोस्

नीति तथा कार्यक्रमले उर्जा क्रान्तिको ढोका खुलेको मन्त्री पुनको भनाई

काठमाडौं, ८ वैशाख, उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’ ले उर्जा क्षेत्रको आधुनिक विकास नै समृद्धिको पहिलो आधार भएको स्पष्ट पारेका छन् । सरकारले अघि सारेको नीति तथा कार्यक्रमले उर्जा क्रान्तिको ढोका खुलेको उनले बताए । उनले भने, ‘सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उर्जा क्षेत्र उच्च प्राथकितामा परेको छ, आगामी १० वर्षभित्र […]

पुरा पढ्नुहोस्

अबको बजेटमा पुनःनिर्माण प्राधिकरणलाई डेढ खर्ब छुट्याउनुपर्छ : सिईओ भुषाल

काठमाडौं, ३ जेठ, राष्ट्रिय पूनःनिर्माण प्राधिकरणका कार्यकारी प्रमुख (सिईओ) युवराज भुषालले भूकम्प पीडितको लागि काम गर्नको लागि आगामी वर्षको बजेटमा प्राधिकरणलाई थप डेढ खर्ब बजेट आवश्यक रहेकोले सोही बमोजिम विनियोजन गर्न सरकारसमक्ष माग गरेका छन् । बिहीबार एक साक्षात्कारमा बोल्दै कार्यकारी प्रमुख भुषालले यस्तो बताएका हुन् । उनले भने, ‘आगामी वर्षको बजेटमा प्राधिकरणलाई कम्तिमा डेढ […]

पुरा पढ्नुहोस्