सक्कली श्रीमतीको पासपोर्टमा नक्कलीलाई अमेरिका लैजान लागेको भन्दै कारबाहीको माग

काठमाडौं, ३ साउन, रौतहट जिल्ला गुजरा नगरपालिका वडा नम्बर ५ का स्थानीय रामकुमार गुप्ताले दोस्रो विवाहको नाटक गरी एक युवतीलाई संयुक्त राज्य अमेरिका लैजान लागेको खुलासा भएको छ । रिपोर्टर्स क्लब नेपालमा रामकुमार गुुप्ताकी पहिलो श्रीमती रुपरेखा गुप्ताका आफन्तले बिहीबार पत्रकार सम्मेलन गरेर अमेरिका लैजान तयार भएका रामकुमार गुप्ता र मधु साहलाई कानूनी रुपमा कारबाही […]

पुरा पढ्नुहोस्

श्रीमानले अलपत्र पारेकी रबिना वादी आश्रमको जिम्मामा

काठमाडौं, २ साउन, बेसहारा अवस्थामा पुगेकी जाजरकोटकी रबिना वादीलाई राजधानीको सामाखुसीमा रहेको मानवसेवा आश्रमले जिम्मा लिएको छ । रिपोर्टर्स क्लब नेपालमा समाजसेवी सरु सुनार, किशोर सुनुवार लगायतले पत्रकार सम्मेलन गरेर रबिनालाई उक्त आश्रमको जिम्मा दिएका हुन् । दलित, महिला र उत्पीडितहरुको हितमा काम गर्दै आएकी समाजसेवी सुनारले रबिनाले राज्यबाट न्याय पाउन नसकेको गुनासो पोखेकी छिन् […]

पुरा पढ्नुहोस्

फुजेलका नागरिक भन्छन्, ‘छविलाल पौडेल निर्दोष छन्’, त्यसोभए कहाँ पाक्दैछ खिचडी ?

‘जनयुद्धका कमाण्डरहरु आज मालिक बनेर मोज गरिरहेका छन्, अनावश्यक आरोप खेपेर हाम्रा आफन्तहरुले जेल बस्नुपर्ने ?’ काठमाडौं, २८ असार, गोरखा फुजेलका सेचत नागरिक तथा परिवारले कृष्णप्रसाद अधिकारी हत्याका आरोपित भनेर कारागारमा रहेका गोरखा फुजेलका छविलाल पौडेल निर्दोष रहेको भन्दै तत्काल उनको रिहाईको माग गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा फुजेल, गोरखाका सचेत नागरिक परिवारले […]

पुरा पढ्नुहोस्

सरसफाइमा आएको जागरण !

वीरेन्द्र जैसी, नेपालगञ्ज, २३ असार, बेलासपुरका चिडिमारहरु एक वर्षअघिसम्म पनि खुला ठाउँमै शौच गर्थे । बस्तीमा एक सय घरधुरी थिए । कसैको शौचालय थिएन । रामकृपाल चिडिमार विगत सम्झन्छन्, ‘धेरै त बस्ती नजिकैको खेतमा दिशा गर्न जान्थे । कतिले नजिकै नालामै दिशापिसाब गर्थे । टोल नै दुर्गन्धित हुन्थ्यो ।’ नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा घरघरमा शौचालय बनाइयो […]

पुरा पढ्नुहोस्

एसइईको नतिजा कसरी हेर्ने ?

काठमाडौँ, ९ असार, गत २०७४ चैत ८ गतेबाट सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले आज ४ बजे नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । फलामे ढोका मानिदै आएको एसइई परीक्षाको नतिजा पर्खाइमा करिब ५ लाख परीक्षार्थी छन् भने उनीहरुसँग सम्बन्धित लाखौँ मानिसलाई पनि उत्तिकै चासो छ […]

पुरा पढ्नुहोस्

पोष्टपेड मोबाइलमा अब अन्तर्राष्ट्रिय कल सुविधा

काठमाडौँ, २ असार, नेपाल टेलिकमको जीएसएम तथा सीडीएमए पोष्टपेड मोबाइलमा अब अन्तर्राष्ट्रिय कलका लागि आईएसडी सुविधा सेवाग्राही आफैँले लिन सक्ने भएका छन् । यो सेवा असार ०१ गतेदेखि नै सञ्चालनमा आएकोे छ । आईएसडी सुविधा सुरुमा लिन जीएसएम मोबाइलका लागि “0000” र सीडीएमए मोबाइलका लागि “1234” डिफल्ट पिन नम्बर हुने छ । जीएसएम मोबाइलमा आफ्नो पिन […]

पुरा पढ्नुहोस्

ट्रम्प–किम वार्तामा गोर्खा प्रहरीले सुरक्षा दिने

सिंगापुर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच जुन १२ मा सिंगापुरमा वार्ता हुँदैछ । सो वार्ता स्थलको सुरक्षामा सिंगापुर प्रहरीको गोर्खा टुकडी खटिने भएको छ । वार्ता स्थानीय समयअनुसार बिहान ९ बजेबाट हुने ह्वाइट हाउसले जनाएको छ । लामो समयको वैचारिक र कुटनीतिक द्वन्द्वपछि अमेरिका र उत्तर कोरियाका उच्च नेताबीच […]

पुरा पढ्नुहोस्

पाल्पाको हुमिनमा बस दुर्घटना ११ जनाको मृत्यु

पाल्पा, १८ जेठ, पाल्पाको तानेसेनबाट रामपुर जाँदै गरेको लु १ ख ९७५ नम्बरको बस राम्घा  गाउँपालिका हुमिनमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । तानसेनको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरु भ्रमणकालागि रामपुर जाँदै गर्दा सो बस दुर्घटनामा परेका हुन् । १९ जनाभन्दा बढी सवार भएको सो बस दुर्घटनामा परी ११ जनाको घटनास्थलमै निधन […]

पुरा पढ्नुहोस्

तरकारीमा रहेको सिण्डिकेट तोड्छु, ‘किसान पेन्सन’ लागु गर्छु : मन्त्री खनाल

‘निकट भविष्यमा भारत जान्छु, कृषि कार्यक्रम अघि बढ्छ’ काठमाडौं, १ जेठ, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रमा रहेको सिण्डिकेट आफूले तोड्ने स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘कृषकहरुलाई फाईदा हुनेगरि म कदम चाल्छु, तरकारीमा रहेको सिण्डिकेट अब तोडिन्छ ।’ मन्त्री खनालले भने, ‘सिण्डिकेटबारे […]

पुरा पढ्नुहोस्

प्युठानमा बस दुर्घटना, पाँच जनाको मृत्यु, बाईस जना घाइते

प्युठान, ३० वैशाख, पइुठानको सरुमारानी–४ प्याकुरीमा आज बिहान ३ बजे बस दुर्घटनाग्रस्त हुँदा ५ जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट प्युठान सदरमुकाम खलंगातर्फ जाँदै गरेको ना ४ ख १८७६ नम्बरको बस सडकबाट अन्दाजी १ सय मीटर भन्दा तल खसेर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो । दुर्घटनामा परि २२ जना घाइते भएका छन् । […]

पुरा पढ्नुहोस्