प्रधानमन्त्री ओलीको कविता, ‘मरेपछि पनि सपना देख्न पाउँ’

काठमाडौँ, ३१ असार, प्रधानमन्त्री केपी शर्मा ओली सपना देख्न र देखिरहन चाहने व्यक्ति हुन् । प्रधानमन्त्री भएलगत्तै ओलीले देखेका सपना आजका मितिसम्म पनि भाइरल, ट्रोल र चर्चाका विषय बनिरहेका छन् । ओलीका हावाबाट विजुली निकाल्ने सपना, घरघरमा पाइपलाईबाट ग्यास वितरण गर्ने सपना, काठमाडौँ र देशभर रेल कुदाउने सपना, नेपालको आफ्नै झण्डावाला पानीजहाज कुदाउने सपनाले यथार्थमा […]

पुरा पढ्नुहोस्

साहित्यकार भगवती ढुङ्गेलद्वारा लिखित उपन्यास ‘आधासत्य’ सार्वजनिक

विर्तामोड, (झापा), ३१ असार, साहित्यकार भगवती ढुङ्गेलद्वारा लिखित उपन्यास ‘आधासत्य’ झापामा सार्वजनिक गरिएको छ । राजधानीमा केही साता अघि लोकार्पण गरिएको उक्त उपन्यासको शनिबार विर्तामोडमा पनि पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । लेट्स रन नेपालका अध्यक्ष पवन शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार तथा ‘आधासत्य’ उपन्यासकी लेखक भगवती ढुङ्गेलसहित शनिश्चरे ट्राफिक प्रहरी कार्यालयका पूर्व प्रमुख […]

पुरा पढ्नुहोस्

[ गजल ] भन, माग्ने अनि सरकार कुन बलियो हुन्छ ?

񞏷 लीलाराज दाहाल भन, कलम अनि तरबार कुन बलियो हुन्छ ? भन, सन्यास अनि घरबार कुन बलियो हुन्छ ? नपाई इशारा पीए को टेर्छ कहाँ हाकिमले भन, हाकिम अनि खरदार कुन बलियो हुन्छ ? अनुदानको कुर्सीमा मस्त उँग्न थालेपछि भन, माग्ने अनि सरकार कुन बलियो हुन्छ ? अत्याचारको रथमा चढी कता पुग्यौ तिमी ? भन, […]

पुरा पढ्नुहोस्

साहित्यकार चक्रपाणि चालिसेका नातीको मुक्तक सङ्ग्रह मेलबर्नमा विमोचन

मेलबर्न (अस्ट्रेलिया), ७ जुलाई, पुरानो राष्ट्रिय गानका रचयिता चक्रपाणि चालिसेका नाती सुशील चालिसेको पहिलो पुस्तकको रुपमा प्रकाशित मुक्तक संग्रह ‘गुराँसहरु पलाँसहरु’ को मेलबर्नमा आयोजित एक कार्यक्रमकाबीच विमोचन भएको छ । कार्यक्रमका प्रमुख अतिथि भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत महामहिम चन्द्र योन्जन र विशेष अतिथि लुम्बिनी–कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले कृतिको संयुक्त रुपमा विमोचन गरेका […]

पुरा पढ्नुहोस्

आस्थाको ‘उज्यालाको खोजी’ सार्वजनिक

काठमाडौं, २४ असार, कवि, गजलकार आस्था केसी गजल कृति ‘उज्यालोको खोजी’ मार्फत नेपाली साहित्य आकाशमा उदाएकी छिन् । उनले आफ्नो पहिलो गजल कृति सार्वजनिक गरी आफूलाई साहित्यकारको भीडमा उभ्याएकी छिन् । अन्तर्राष्ट्रिय गजल मञ्च नेपालको आयोजनामा शनिबारबाट भएको एक कार्यक्रममा प्रमुख अतिथि गजलकार ललिजन रावलले गजल तथा साहित्यले समाज परिर्वतनमा अहम् भूमिका खेल्ने बताए । […]

पुरा पढ्नुहोस्

बसन्त चौधरीको ‘वसन्त’ माथि अन्तरक्रिया

काठमाडौँ, ५ असार, उद्योगपति तथा साहित्यकार बसन्त चौधरीको कविता कृति ‘वसन्त’ माथि अन्तरक्रिया गरिएको छ । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको हलमा मंगलबार आयोजित एक विशेष कार्यक्रमकाबीच कृतिमाथि अन्तरक्रिया भएको हो । अन्तरक्रिया कार्यक्रममा समालोचक डा. लक्ष्मण गौतम, साहित्यकार सावित्री कक्षपति र साहित्यकार कुमारी लामाले कृतिमाथि समालोचकीय टिप्पणी गरेका थिए । समालोचक डा.लक्ष्मणप्रसाद गौतमले कविताले […]

पुरा पढ्नुहोस्

डम्बरकुमारी–गणेश कोइराला आख्यान पुरस्कार ‘रोदन’ लाई

काठमाडौँ, २७ जेठ, यो वर्षको डम्बरकुमारी–गणेश कोइराला आख्यान पुरस्कार लघुकथाकार तथा पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’ लाई प्रदान गरिएको छ । राजधानीमा आइतबार आयोजित एक विशेष समारोहकाबीच डम्बरकुमारी–गणेश कोइराला साहित्यिक प्रतिष्ठानले सो पुरस्कार ‘रोदन’ लाई अर्पण गरेको हो । कथाकार मन्दिरा मधुश्री र कोइराला परिवारको संयुक्त रुपमा स्थापित सो पुरस्कारबाट पुरस्कृत हुने ‘रोदन’ तेस्रो व्यक्तित्व हुन् […]

पुरा पढ्नुहोस्

रवी लामिछानेका नाममा

– श्रीराम पौडेल (असारे भाकामा) न्यूज ट्वान्टी फोरको हेर एउटा पत्रकार जातो च्यात्न अन्यायको उनलाई छ हतार नाम चाहिँ उनको हेर रवी लामिछाने अन्यायको विरुद्धमा कलम चलाई खाने । सीधा कुरा जनतासँग चलाउँछन् उनलाई चिन्ने अपराधी डराउँछन् । बलात्कारी घुसखोरी भ्रष्टाचारको कुरा जनतासामु भन्छन् उनी गर्छु वाचा पूरा ल्याई कुरा घटनाको जनता सामू गर्छन् पत्रकारमा […]

पुरा पढ्नुहोस्

मनोहरा साहित्य समाजको ३२ औं रचना वाचन सम्पन्न

काठमाडौँ, ८ वैशाख, मनोहरा साहित्य समाजले आफ्नो नियमित मासिक कार्यक्रमको ३२ औं रचना वाचन सम्पन्न गरेको छ । कार्यक्रममा प्राज्ञ नर्मदेश्वरी सत्यालको प्रमुख आतिथ्य रहेको थियो । अतिथिहरूमा छन्दकवि नारायण ज्ञवाली र साहित्यकार रुद्र ज्ञवाली थिए । कार्यक्रममा सम्पत काफ्ले, पवित्रा अधिकारी, रञ्जना पराजुली, रञ्जु खनाल, राजेश खनाल, डा. प्रदीप मैनाली, गणेश घिमिरे मार्मिक, नीराजन […]

पुरा पढ्नुहोस्

छन्द कविता दिवस मनाइयो

काठमाडौँ, ८ वैशाख, मनोहरा साहित्य समाजले आफ्नो नियमित मासिक कार्यक्रमको ३१ औ रचना वाचन सम्पन्न गरेको छ । आज छन्द कविता दिवस पनि परेकोले रचना वाचन गरेर सो दिवस मनाएको हो । कार्यक्रममा प्रा. राजेन्द्र सुवेदीको प्रमुख आतिथ्य रहेको थियो । अतिथिहरूमा समालोचक रमेश शुभेछुक र परशुराम पराशर रहेका थिए । अतिथि शुभेछुकले सभापति अर्यालको […]

पुरा पढ्नुहोस्