‘दबंग द टुर’ कार्यक्रमको नाममा ठगी गर्नेहरू पक्राउ

काठमाडौं, ३१ असार, आवर ड्रिम्स कम्पनी मार्फत भारतीय कलाकार सलमान खानको टुँडिखेलमा कार्यक्रम गर्ने भनि विभिन्न दरका टिकट बिक्री गरी सर्वसाधारणलाई ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा आवर ड्रिम कम्पनीका संचालक काठमाडौं महानगरपालिका–३ महाराजगञ्ज बस्ने ३८ वर्षीय सिमान्त गुरुङ र सोही कम्पनीका सुपरभाईजर काठमाडौं महानगरपालिका–५ टोखा बस्ने २८ वर्षीय […]

पुरा पढ्नुहोस्

अशोक दर्जीको बारेमा टंक बुढाथोकीले भने, “युकेजीको एक्जाम ठूलो कि अमेरिका ?”

सम्वाददाता, काठमाडौं, ३० असार, पछिल्लो समय युट्युवमा निक्कै भाईरल भएका अशोक दर्जीका फ्यानहरु निक्कै छन् । उनको गीत मन पराएपछि यतिबेला उनको क्रेज ह्वात्तै बढेको पनि छ । जसको कारण अशोकका शुभेच्छुकहरु उनको बारेमा केही भईरहेको चिन्ता ब्यक्त गर्छन् । यहि क्रममा अशोकको बारेमा जानकारी लिन खोज्दा एक युवालाई टंक बुढाथोकीले झपारेका छन् । ती […]

पुरा पढ्नुहोस्

अनुप र शिल्पाको विवाह

काठमाडौं, १५ असार, असार २९ गतेबाट रिलिज हुने फिल्म वीराङ्गनामा अनुप विक्रम शाही र शिल्पा पोखरेलको मूख्य भूमिका रहेको छ । यी दुबै शसस्त्र प्रहरीको भूमिका देखिएका छन् । तर फिल्मभित्र यी दुई विवाह बन्धनमा बाँधिएको फोटो भने फिल्म निर्माण टिमले सार्वजनिक गरेका थिएनन् । हालै फिल्मका निर्माण टिमले नायक अनुप विक्रम शाही सुटिङमै व्यस्त […]

पुरा पढ्नुहोस्

सिंहदरबार फेरि आउँदै

काठमाण्डौ, २२ जेठ, सर्च फर कमन ग्राउण्ड – नेपाल (सर्च) ले टेलिश्रृंखला ‘सिंहदरबार’ को दोस्रो सिजन छिट्टै प्रस्तुत गर्ने भएको छ । हाल निर्माणको क्रममा रहेको सिंहदरबारको सिजन २ लाई नुमाफुङ चलचित्रबाट प्रसिद्धि कमाएका निर्देशक नवीन सुब्बाले निर्देशन गरिरहेका छन् । यसको निर्माण साझेदार शुभ मिडिया होम हो । लोकप्रिय अभिनेत्री गौरी मल्ललाई फेरि पनि […]

पुरा पढ्नुहोस्

चलचित्र ‘कुम्भ करण’ को अष्ट्रेलिया कपी राइट्स १२ लाखमा बिक्री

काठमाडौँ, २४ वैशाख, आकाश पल इन्टरटेनमेन्टको प्रस्तुती रहेको चलचित्र ‘कुम्भ कारण’ को अष्ट्रेलिया रिलिज पक्का भएको छ । आकाश पल इन्टरटेनमेन्ट र अष्ट्रेलियाको ग्लोबल मिडिया रिसर्च सेन्टरको तर्फबाट गणेश मल्ल ठकुरी बीच सम्झौता भएको छ । चलचित्र ‘कुम्भ करण’ को अष्ट्रेलियाको कपी राइट्स १२ लाखमा बिक्री गरिएको निर्माण पक्षले जनाएको छ । चलचित्र यही असार […]

पुरा पढ्नुहोस्

चेखवको नाटक ‘तीन बहिनी’ को मञ्चन हुने

काठमाडौँ, १६ वैशाख, रसियन नाटककार एन्टोन चेखवको प्रसिद्ध नाटक ‘थ्री सिस्टर्स’ को मन्चन हुने भएको छ । मेघराज अधिकारीद्वारा नेपालीमा अनूदित नाटक ‘तीन बहिनी’ को परिकल्पना र निर्देशन घनश्याम श्रेष्ठले गरेका छन् । नाटकमा घिमिरे युवराज, सुषमा कोइराला, श्याम खड्का, शान्ति गिरी, विकास जोशी, सुनिसा बजगाई, अर्जुन न्यौपाने, अन्ना देउजा, जीवन बराल, अस्मिता खनाल, अमुल […]

पुरा पढ्नुहोस्

नाटक ‘बोक्सी उद्योग’ प्रदर्शित

काठमाडौँ, ९ वैशाख, पत्रकार तथा लेखक रामकुमार एलनद्वारा लिखित नाटक ‘बोक्सी उद्योग’ काठमाडौँमा प्रदर्शन गरिएको छ । सिस्टर नेपालले गरेको मध्यपश्चिम क्षेत्रको लोकप्रिय भाका सिगारु गीत ‘आँखा जुध्यो’ को अडियो तथा भिडियो सार्वजनिक कार्यक्रममा नाटक ‘बोक्सी उद्योग’ प्रदर्शन गरिएको हो । समाजमा बोक्सी आरोपमा महिलामाथि भइरहेको प्रताडना अन्त्य गर्दै समतामूलक समाज निर्माणमा युवाको भूमिका अपरिहार्य […]

पुरा पढ्नुहोस्

पपस्टार धीरज राईलाई नागरिक अभिनन्दन

ललितपुर, ४ वैशाख, पपस्टार धीरज राईलाई तीस किलोको मालासहित नागरिक अभिनन्दन गरिएको छ । प्याङ गाउँ संस्कृति संरक्षण युवा समाज ललितपुरको आयोजनामा उनको अभिनन्दन गरिएको हो । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले गायक राईलाई माला र नगद १ लाख सहित अभिनन्दन गरे । गायक राईलाई बाजा-गाजासहित नगर परिक्रमा गराइएको थियो । विगत १२ वर्षदेखि बुद्धको […]

पुरा पढ्नुहोस्

अब सिङ्गल थिएटरहरुमा पनि बक्स अफिस

काठमाडौँ, ४ वैशाख, उपत्यकामा संचालित सिंगल थिएटरहरुमा वर्ष ०७५ सालको सुरुवातसँगै बक्स अफिस प्रणाली इ टिकेटिङ सिष्टम लागु हुने भएको छ । मल्टिप्लेक्स सिनेमा घरहरुमा संचालित इ टिकेटिङ सिष्टमलाई पनि चलचित्र विकास बोर्डले आफ्नो डाटाहवमा जोड्दैछ । त्यसका लागि एपिआई प्रविधि अपडेटका लागि ब्रेन डिजिटले काम गरिरहेको छ । चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलद्वारा […]

पुरा पढ्नुहोस्

‘टाइटानिक’ को रहस्यमयी कहानी, डुबेको १०६ वर्षपछि पनि चर्चा उत्तिनै !

काठमाडौँ, ३ वैशाख, १०६ वर्ष अघि समुन्द्रमा डुबेको टाइटानिक जहाजको कहानी अहिले पनि रहस्यमय छ । त्यसको अन्त्यको कारण र दुर्घटना अहिले पनि चर्चामा रहने गरेको छ । सन् १९१२ मा इङ्गलैण्डको साउन हम्पटनबाट अमेरिकातर्फ जाँदैगरेको टाइटानिक नामक जहाज समुन्द्रमा डुबेको थियो । यो घटना वास्तविक हो तर सन् १९९७ मा निर्देशक जेम्स कैमरनले डिकार्पियो […]

पुरा पढ्नुहोस्