अवैज्ञानिक शिक्षाका कारण समाजमा अन्धविश्वासः प्रचण्ड

काठमाडौं, ३ वैशाख, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले अवैज्ञानिक शिक्षाका कारण समाजमा अन्धविश्वास कायमै रहेको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनद्वारा राजधानीमा आयोजित ‘नेपालको विशिष्टतामा समाजवादी शिक्षाको प्रारुप’ विषयक एक दिवसीय शैक्षिक कार्यशालामा उनले यस्तो बताएका हुन् । प्रचण्डले भने, ‘हाम्रो संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख राज्य निर्माणको प्रक्रियामा छौं । समाजवाद […]

पुरा पढ्नुहोस्

गगन थापा बने रशिकाको अभिभावक !

काठमाडौँ, २ वैशाख, सरकारले आजबाट सुरू गरेको विद्यार्थी भर्ना अभियानमा सहभागी हुँदै गगन थापाले पनि एक बालिकाको अभिभावकत्व ग्रहण गरेका छन् । उनले बुढानिलकण्ठ नगरपालिका, चुनिखेलको जनउद्दार विद्यालयमा कक्षा १ मा रशिका श्रेष्ठलाई भर्ना गरेर जिम्मेवारी लिएका हुन् । रशिकाको कक्षा १२ सम्मको अध्ययन, पाठ्यपुस्तक, पोशाक लगायतको सम्पूर्ण जिम्मेवारी थापाले लिएका छन् । आफूले रशिकाको […]

पुरा पढ्नुहोस्

निरक्षरता उन्मूलन अभियानः प्रधानमन्त्रीले गरिदिए एक विद्यार्थीको भर्ना

काठमाडौँ, २ वैशाख, प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियानअनुसार मुगुका एक जना विद्यार्थीलाई विद्यालय भर्ना गरिदिएका छन् । मुगुको मुगुम कार्मारोंग गाउँपालिका वडा नम्बर ८ निवासी आमा छिजु तामाङ र बाबु कार्मा टोन्डु लामाकी ६ वर्षीया छारी थिल्ने साङ् तामाङलाई प्रधानमन्त्रीले विद्यालय भर्ना गरिदिएका हुन् । २०६८ साल चैत १९ जन्मिएकी तामाङलाई […]

पुरा पढ्नुहोस्