बाम गठबन्धन अहिलेको अपरिहार्य आवश्यकता

गत असोज १७ गते दशैँको माहोलकैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दोस्रो तहका नेतालाई पनि जानकारी नदिइ पार्टी एकता गर्ने उद्घोष गरे । उनीहरुको यो उद्घोषबाट एमाले र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता त अलमलमा परे नै तर जनतामा भने एक किसिमको उत्साह देखियो । देशमा संविधान […]

पुरा पढ्नुहोस्