चीनको नान्छोङमा विदेशी विद्यार्थीहरुको लागि परम्परागत पोशाक प्रदर्शन

रमेश हतुवाली, नान्छोङ, सछुवान, (चीन), ३१ वैशाख, चीनको प्राचीन नगर नान्छोङमा विदेशी विद्यार्थीहरुको लागि परम्परागत पोशाक प्रदर्शनी गरिएको छ । नान्छोङ सामाजिक विज्ञान महासंघ तथा चाइना वेष्ट नर्मल युनिभरसिटीको संयुक्त आयोजनामा सम्पन्न सो प्रदर्शनीमा २० जना सुन्दरीहरुले विभिन्न किसिमका चिनिया संस्कृति झल्कने पोशाकहरु प्रदर्शन गरेका थिए । सो प्रदर्शनीमा चीनको प्राचीन छिङ राजवंशदेखि हालसम्मका झण्डै […]

पुरा पढ्नुहोस्

आज अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाइँदै

काठमाडौँ, ५ वैशाख, आज हिन्दूहरुको एक चाड अक्षय तृतीया हो । आजको दिन जौको सातु, सख्खर र सर्वत खाएर यो पर्व मनाइँदै छ । वैशाख शुक्ल तृतीयाका दिन यो पर्व मनाइन्छ । अक्षय तृतीया आज बुधबार सूर्योदय (बिहान ५ बजेर ३९ मिनेट) देखि बिहीबार बिहान (३ बजेर ३३ मिनेट) सम्म परेको छ । आज जौको […]

पुरा पढ्नुहोस्

बोस्निया र हर्जगोभिनाको कन्सुलेटबाट विशेष फोटो प्रदर्शनीको आयोजना

काठमाडौँ, ४ वैशाख, बोस्निया र हर्जगोभिनाको नेपालस्थित कन्सुलेटले त्यहाँको प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदा झल्काउने फोटो प्रदर्शनीको आयोजना गरेको छ । दक्षिणपूर्वी युरोपमा अवस्थित सो राष्ट्रको पर्यटन प्रचारको उद्देश्यले एक विशेष फोटो प्रदर्शनीको आयोजना गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र प्रसाद अधिकारी तथा बोस्निया र हर्जगोभिनाका राजदूत डा. साबिट सुबासिचले सो […]

पुरा पढ्नुहोस्

धिमाल जातिको दुई महिने ‘जात्री पर्व’ आजबाट सुरु

मोरङ, २ वैशाख, प्रदेश नम्बर १ मा रहेका धिमाल समुदायको मौलिक पर्व जात्री आजबाट सुरु भएको छ । दुई महिना लगातार मनाइने जात्री पर्व नयाँ वर्षको आगमनसँगै सुरु हुने गर्छ । जसअनुसार वैशाख २ गतेदेखि असार २ गतेसम्म धिमाल समुदायले जात्री पर्व मनाउँछन् । नेपालका आदिवासी धिमाल जातिको उद्गमस्थल मानिएको मोरङको भोगटेनीस्थित राजारानीमा मेला लगाएर […]

पुरा पढ्नुहोस्