ट्राफिक प्रहरीद्वारा महिलामाथि एसिड प्रहार

ट्राफिक/प्रहरी समाचार

चितवनको रत्ननगरमा कार्यरत ट्राफिक प्रहरीले एक महिलामाथि एसिड प्रहार गरेका छन् । ट्राफिक प्रहरी रामचन्द्र खनियाले स्थानीय एक श्रेष्ठ थरकी महिलालाई एसिड प्रहार गरेका हुन् ।

गम्भीर घाइते महिलाको भरतपुर अस्पतालमा उपचार भईरहेकाे सूचना प्राप्त भएकाे छ । घटनाकाे थप विवरण अाउन बाँकी छ ।

Loading...