रथयात्राले जावलाखेल र पुलचोकको सवारी आवागमनमा सकस

ट्राफिक/प्रहरी समाचार

ललितपुर, ५ वैशाख, ललितपुरको जावलाखेलबाट पुलचोकतर्फ आउने सवारी साधनलाई अल्का अस्पताल मोडबाट ड्राइभर्सन गरिएको छ । दमकलमोड राखिएको रातो–मछिन्द्रनाथको रथ दर्शन गर्नेहरुको घुईचो अत्याधिक रहेका कारण सवारी साधनलाई डाइभर्सन गरिएको हो ।

पुल्चोकबाट जावलाखेलतर्फ जाने सवारी साधन भने संचालन भैरहेको ट्राफिक प्रहरीले जनाएको छ । ड्राइभर्ट गरिएका सवारी साधनहरु भने झम्सिखेलबाट संचालन भइरहेका छन् ।

Loading...