News »
Social
२०७० साल भरिमा करिब डेढ महिना सार्वजानिक बिदा(तालिका सहित)
2013-02-22
image

काठमाडौं, ११ फागुन, बर्षमा कति दिनसम्म बिदा भए राम्रो भन्ने बिषयमा सबैको आ-आफ्नो धारणा होला तर आउने वर्ष अर्थात् २०७० सालमा ४४ सार्वजनिक बिदा हुने भएको छ । यो बिदा बर्षभरिमा करिव डेढ महिना हो । सरकारले तोकेको ३९ दिन र स्थानीय पाँच दिन गरी ४४ दिन सरकारी बिदा परेको छ ।

गएका बर्षहरुमा जम्मा ३२ दिनमात्र हुने बिदा देशमा गणतन्त्र आएसंगै ह्वात्तै बढेको छ । केही बर्ष यता लोकतन्त्र दिवस, सोनाम लोसार, घ्याल्पो लोसार आदि थपिएका छन् । धेरै बिदाले गर्दा कति मानिसलाई त फाइदै होला तर समग्रमा हेर्दा धेरै बिदा फाईदाजनक देखिदैन । खसगरी दशैं र तिहारमा लामो बिदा हुने भएकाले पनि बर्षमा ४४ दिन सम्म बिदा परेको हो ।

आफ्नो मत व्यक्त गर्नुहोस्
जनमत
के एकीकृत नेकपा माओवादी फुट्नै लागेको हो त ?
तपाईंको मत
Aajakokhabar Online Radio
कार्टून

राशिफल
आज मिति 2014-09-01 आज मिति २०७१ साल भाद्र शुक्ल पक्ष सप्तमी तिथि भदौ १६ गते सोमवार अनुसार तपाईंको राशी यस प्रकार छ
मेष
मेष (चू चे चो ला ली लु ले लो अ)
केही अपत्यारिला लाग्दा घटनामा फस्ने सम्भावना रहेको छ । परिस्थितीलाई ठीक सग मनन गरेर मात्र अघी बढ्नु होला । अर्थिक कारोवार ऊच्च रहनेछ सामाजिक कार्यबाट भने असन्तुस्ट बनिनेछ ।
वृष
वृष (इ उ ए ‌ओ वा वी वु वे वो)
समय कमजोर फलदायी रहेको छ । अरुको दवाबमा काम गर्नु पर्ने हुनेछ । सामाजिक जिम्मेवारि पुरा गर्न नसक्नुको पिडा हुनेछ । मनमा अशान्ति हुनुका साथै कामको अपजस पाउनुहोला । रमाइलोमा खर्च हुनेछ ।
मिथुन
मिथुन (का कि कु घ ङ छ के को हा)
भाग्योदयाको प्रवल सम्भावना रहेको छ। सोचेको कुरा पुरा हुने छ। आर्थिक कारोवार सकारात्मक मोडमा पुग्नेछ। धार्मिक कार्यमा मन लाग्नेछ। संतजन सगको भेटले उत्साहित बनाउने छ ।
कर्कट
कर्कट (ही हु हे हो डा डि डु डे डो)
सामाजिक कार्यमा सहभागी बनिनेछ। मित्रजनबाट प्रसंसा पाउनु हुनेछ । कार्यक्षेत्र रमाइलो मोडमा पुग्नेछ । व्यापारमा लगानी उच्च फलदायी बन्ने छ । तपाईंका गुप्त शत्रुहरु नासिनेछन।
सिंह
सिंह (मा मि मू मे मो टा टी टु टे)
आर्थिक कारोवार फलदायी रहने छ । अरुको भरोसा कम गर्नुनै उपयुक्त हुनेछ । अध्ययन अध्यापन मा रुची हुनेछ। ताकेको काम पुरा त होला तर गुप्त शत्रुहरु प्रवल हुनेछन । टाडाको आफन्तजनबाट शुभ समाचार सुन्न पाइनेछ ।
कन्या
कन्या (टो प पी पु ष ण ठ पे मो)
मुल सम्पती गुम्ने खतरा रहेको छ । सोचेको कुरा अधुरो रहनेछ । गुप्त शुत्रु बाट कार्यबाधा रहनेछ । नसोची निर्णय गरेबाट मानसिक चिन्ता हुनेछ । अरुको कार्यबाट प्रभावित बनिनेछ । लेखन कलामा रुची हुनेछ ।
तुला
तुला (र री रु रे रो ता ती तू ते)
तपाईंमा भएका कमजोरिलाई टेकेर आर्थिक फाईदा लिनेहरुबाट ताडै रहनु होला । मनमा उत्साह जागरको संचार हुनेछ। रमाइला प्रसंगले लट्याउने छ । सामाजिक जिम्मेवारी प्राप्त हुनेछ । आयस्रोत बढ्नेवाला रहेको छ ।
वृश्चिक
वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)
अरुको काममा लागी परिनेछ। कामको जस नमिल्नु चिन्ताको बिसय बन्ने छ । अवसर बाट बन्चित बनिनेछ । आफन्तको लागि आफु बाधक भएको अनुभव हुनेछ । मुल सम्पति गुम्नेतर्फपनि उत्तिकै सजग रहनु होला ।
धनु
धनु (य यो भा भी भू ध फा ढ भे)
समग्र आर्थिक पक्ष कमजोर रहनेछ । साहसिक तथा रचनात्मक काममा लागिनेछ । घरमा परिवारबाट उत्साहित बनिनेछ । साहित्य रचना आदिमा लागेमा सफल बनिनेछ । आराध्यजनबाट प्रेरित बनिनेछ।
मकर
मकर (जो जा जी खी खू खे खो गा गी)
समय सकारात्मक फलदायी रहेको छ । गाडी वाहन शुख प्राप्त हुनेछ। आफन्तको व्यवहारबाट प्रभावित बनिनेछ । ब्यापार नाफामा जानेछ । शुभ समाचार सुन्न पाइनेछ । आत्म बल प्रवल हुनेछ।
कुम्भ
कुम्भ (गू गे गो सा सी सु से सो द)
अध्ययन अध्यापनमा रुची हुनेछ । सैक्षिक क्षेत्रमा लगानीको योग छ । घरमा धार्मिक कार्य सम्पन्न हुनेछ । विवादित भुमि को विवाद समाधान हुनेछ। बैदेसिक सम्बन्धि कार्य बन्ने छ ।
मीन
मीन (दि दू थ भ ञ दे दो चा ची)
गुप्त शत्रुको भय हुनेछ । मनमा चिन्ता र सोचेको पुरा नहुदा आत्मबल कमजोर हुनेछ । अर्काको काम गर्दा गलत आरोपहरु लाग्ने भएकोले सजग हुनुहोला । टाडाबाट अशुभ समाचार सुन्नु पर्ने हुनेछ।
ज्योतिष फोटो